
काठमाडौं,चैत ५ । एक अर्ब २६ करोड १९ लाख रूपैयाँ बिगो दाबीसहित विशेष अदालतमा दायर भएको भ्रष्टाचार मुद्दामा कर्मचारी र सिमेन्ट उद्योगीले विशेष अदालतबाट शुक्रवार सफाइ पाएका छन् । गत

काठमाडौं,चैत ५ । नेपाल र भारतबीचको विद्युत् आदानप्रदान समितिको बैठकले नेपालले बिहार राज्यको प्रसारण ग्रिडमार्फत अन्य भारतीय राज्यमा बिजुली निर्यातको मोडालिटी तय गर्ने निर्णय गरेको छ । भारतको राजधानी नयाँ

काठमाडौँ, चैत ४ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सहमति गरेको छ। शनिबार बालुवाटारमा बसेको बैठकले सोमबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको

काठमाडौं,चैत ४ । तीन महिनाअघि नै सिंगापुरका केही विश्लेषकले सुनको भाउ प्रतिऔंश २५ सय देखि ४ हजार अमेरिकी डलरसम्म पुग्नसक्ने प्रक्षेपण गरेका थिए । अमेरिकी डलरको भाउ अहिलेकै हालतमा रह्यो

काठमाडौं,चैत ४ । नेपाल–भारतबीचको विद्युत आदान प्रदान समितिको बैठकले नेपालले बिहार राज्यको प्रसारण ग्रिडमार्फत अन्य राज्यमा विद्युत् निर्यातका लागि मोडालिटी तय गर्ने निर्णय गरेको छ । भारतको राजधानी नयाँ दिल्लीमा

काठमाडौं,चैत ४ । राष्ट्रिय प्रजातन्त्र पार्टीले दलको उपनेतामा बुद्धिमान तामाङलाई चयन गरेको छ । शनिवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । बैठकले

एजेन्सी,चैत ४ । पाकिस्तानको तल्लो कोहिस्तानको पट्टन क्षेत्रमा एक घरमा आगलागी हुँदा एकै परिवारका १० जनाको मृत्यु भएको छ । सो दुर्घटनामा एक महिला, उनकी सासु, पाँच छोरी र तीन

काठमाडौं,चैत ४ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न आइतबार बिहान बैठक आह्वान गरिएको

काठमाडौं,चैत ४ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद् र सातै प्रदेश सभा सदस्यको सम्मानमा शनिबार बिहान ९ बजे राष्ट्रपति भवनमा चियापान समारोहको आयोजना गरेका थिए । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल