समाचार

राष्ट्रपतिसमक्ष पेस अध्यादेश तत्काल फिर्ता गर्न सर्वोच्च बारको आग्रह

काठमाडौं,मंसिर २७ । सर्वोच्च अदालत बार एसोसिएसनले काम चलाउ सरकारले अध्यादेश ल्याएको भन्दै अध्यादेशको विरोध गरेको छ । बारले गम्भीर प्रकृतिका मुद्दा फिर्ता लिन अध्यादेश ल्याएको भन्दै त्यसलाई तत्काल फिर्ता

कामचलाउ सरकारले जघन्य अपराधमा संलग्नहरुलाई उन्मुक्ति दिन खोज्यो- शाही

काठमाडौं, मंसिर २७ । राप्रपाका प्रवक्ता एवम् नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले राजनीतिक बन्दीहरुलाई रिहाई गर्नको लागि सरकारले ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट अविलम्ब फिर्ता हुनुपर्ने माग गरेका छन् ।

चीनमा बढ्न थाल्यो फेरि कोरोना संक्रमण

एजेन्सी,मंसिर २७। चीनको राजधानी बेइजिङमा कोभिड संक्रमणका केसहरू बढ्दै गएका छन् । सरकारले कठोर कोभिड नीतिलाई खुकुलो पारेसँगै संक्रमणका घटनामा पनि वृद्धि हुन थालेको हो । सरकारले प्रतिबन्ध खुकुलो पार्न थालेको

किन फुट्छ बारम्बार मेलम्चीको पाइप ?

काठमाडौं, मंसिर २७ । काठमाडौंको लैनचौरमा सोमबार दिउँसो मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडक जलमग्न भयो । हिलो र ढुङ्गाले बाटो नै भरियो । जसकारण दिनभरि नै राजधानीको यातायात अवरोध

जीप दुर्घटना अपडेटः एकै वडाका आठ सहित १२ को मृत्यु

जाजरकोट, मंसिर २७ । जिल्लाको छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा

दुर्घटनामा घाईते युवाको रड प्रहार गरी हत्या : तिनचिप्ले प्रहरी कार्यालय तोडफोड

काठमाडौं, मंसिर २७ । राजधानीको तारकेश्वर नगरपालिकाका–३ स्थित चिसापानी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाग्मती प्रदेश ०२–०२५ प ६१८९ नम्बरको मोटरसाइकलमा सवार २३ वर्षीय

सुनको मूल्य प्रतितोला रु एक लाख

काठमाडौँ, मँसिर २७ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई सयमा कारोबार भएको यो

फिफा विश्वकप फुटबल सेमिफाइनल: अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं,मंसिर २७ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा आजदेखि हुदै छ । पहिलो खेल अन्तर्गत आज अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । कतारको

एशियन हाइड्रोपावरको आइपिओ बिक्री खुला, कसरि दिने आवेदन ?

काठमाडौं,मंसिर २७ । एशियन हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गरेको छ। कम्पनीले आज अर्थात मंसिर २७ गतेदेखि आयोजना प्रभावित स्थानीय वासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरेको हो