
काठमाडौं,मंसिर २७ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा उत्पादनमूलक उद्योगको योगदान १० बाट घटेर ५ प्रतिशतमा झरेका बेला सरोकारवालाले यसलाई इंगित गर्दै मुलुकको अर्थतन्त्रको संरचना नै बदलिएको बताएका छन् । ट्रेडेबल

नुवाकोट,मंसिर २६ । नुवाकोटको विदुर नगरपालिकाको एक होटलमा दुप्चेश्वर गाउँपालिका ६ का एक स्थानीय मृत भेटिएका छन् । दुप्चेश्वर गाउँपालिका ६ ढाँडखर्कका ४५वर्षीय स्थानीय जीतबहादुर तामाङ मोक्तान होटलमा मृत अवस्थामा

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित सांसद अर्जुननरसिंह केसीले राजनैतिक सक्रियता बढाएका छन् । आइतबार एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका केसीले सोमबार नेकपा (माओवादी केन्द्र) का

सन्धिखर्क, मंसिर २६ । सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले सन्धिखर्कको चौतर्फी बिकासको निम्ति सबैपक्ष एकजुट भएर अगाडि बढ्नुपर्ने बताएका छन् । सन्धिखर्क नगरपालिका वडा नम्बर-२ को नबनिर्मित कार्यालय भवनको

काठमाडौं,मंसिर २६ । नेपाली कांग्रेसका नेता एवं नुवाकोट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अर्जुन नरसिंह केसीले काम चलाउन सरकारले आजीवन कारावासको सजाय बिताइरहेका रेशम चौधरीसहितका नेता, कार्यकर्तालाई रिहाई गर्नेगरी

काठमाडौं,मंसिर २६ । कैलालीको टीकापुर नरसंहारका दोषी रेशम चौधरीसहितलाई जेलमुक्त गर्ने गरी अध्यादेश स्वीकृत गरेकामा सरकारको चौतर्फी आलोचना भएको छ ।अध्यादेशका विषयमा प्रमुख प्रतिपक्षी दल एमाले भने मौन छ ।

जाजरकोट,मंसिर २६ । जाजरकोटमा जीप दुर्घटना भएको छ । सो दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । यस्तै दुई जना गम्भीर भएको प्रहरीले जनाएको छ । सोमबार साढे ४ बजे,

नुवाकोट,मंसिर २६ । नुवाकोटका तीन जना पत्रकार पुरस्कृत भएका छन् । पुरस्कृत हुने पत्रकारमा कान्तिपुर टेलिभिजनका जिल्ला प्रतिनिधि राजकृष्ण श्रेष्ठ, नुवाकोट एफएमका स्टेसन म्यानेजर श्रीराम अधिकारी र नयाँ पत्रिका दैनिककी

धादिङ,मंसिर २६ । धादिङमा वृद्ध दम्पती मृत भेटिएका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका हुन् । मृत भेटिएकामा स्थानिय विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर रहेका