समाचार

सत्ता गठबन्धनको अपिल साझा, घोषणापत्र अलग

काठमाडौं, असोज ३१ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी तालमेलसहित मैदानमा उत्रिएका सत्ता गठबन्धन आबद्ध चार दलले चुनावी अपिल साझा तर घोषणापत्र अलगअलग बनाउँदै छन् ।

यस वर्षको तिहारमा ४० करोडको भाइमसला, वस्तुको मूल्य २० प्रतिशतसम्म वृद्धि

काठमाडौं,असोज ३१ । यस वर्षको तिहारमा ४० करोड रुपैयाँ बराबरको भाइमसला आयात हुने भएको छ । भाइमसलामा प्रयोग हुने अधिकांश वस्तु विदेशबाट आयात हुन्छ । नेपाल खुद्रा व्यापार संघका अनुसार

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

काठमाडौं,असोज ३१ । नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिद मूल्य १३१ रुपैयाँ ४७ पैसा र बिक्री मूल्य १३२ रुपैयाँ ७ पैसा, युरोपियन युरो एकको खरिददर १२७

झोलुङ्गे पुल तर्न २० रुपियाँ

काठमाडौं,असोज ३१ । सूर्यविनायक नगरपालिकाले खोला नरहेको स्थानमा बनाइएको सार्वजनिक झोलुङ्गे पुल तर्नेसँग शुल्क असुल्दै आएको छ। नगरपालिकाको वडा नं। ९ र १० को सिमाना साँगामा बनाइएको झोलुङ्गे पुल तर्न

‘दलीय उम्मेदवारी समावेशी र समानुपातिक भएन’

काठमाडौं,असोज ३१ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि राजनीतिक दलहरूको उम्मेदवारी समावेशी र समानुपातिक नभएको भन्दै नेपालका संवैधानिक आयोगहरूले चिन्ता व्यक्त गरेका छन् । मानव अधिकार आयोगसहित आठओटा संवैधानिक

जग्गाको बढी मूल्यांकन गरेको आरोपमा भ्यालुएटर पक्राउ

काठमाडौं,असोज ३१ । नेपाल भ्यालुयर्स एशोसिएशनले आफ्ना सदस्य एवं विराट इन्जिनियरिंग सोलुसन प्रालिका सञ्चालक तथा इन्जिनीयर (भ्यालुएटर) मनोज अधिकारीलाई प्रहरीले जग्गाको बढी मूल्यांकन गरेको आरोपमा  पक्राउ गरेकोमा विरोध जनाउँदै निशर्त

१५ लाख नेपाली खाद्य असुरक्षाको जोखिममा

काठमाडौं,असोज ३१ । नेपालमा १५ लाख मानिस खाद्य असुरक्षाको जोखिममा रहेको काठमाडौंमा आइतवार आयोजित एक कार्यक्रममा विज्ञले बताएका छन् । जमीन बाँझो राख्ने प्रवृत्ति बढ्दै जानु र कृषिक्षेत्रमा युवा पुस्ताको

बल्ल पायो भद्रुटारको बच्छला माद्यामिक विद्यालयले ब्यवस्थापन समिति

नुवाकोट,असोज ३० । लामो समयदेखि हुन नसकेको भद्रुटारको बच्छला माध्यमिक विद्यालयको ब्यवस्थापन समिति अन्ततः पूर्णता पाएको छ । अध्यक्ष दावेदार बीच सहमति जुट्न नसक्दा सो विद्यालयले ब्यवस्थापन समिति पाउन सकेको

अत्याधिक बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, अब प्रतिलिटर कुनको कति ?

काठमाडौं,असोज ३० । इण्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ। इण्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो । अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको