समाचार

प्रधानमन्त्री देउवाको आक्रोश: ‘देशको दुर्गतिमा को-को जिम्मेवार ?’

काठमाडौं,भदौ २३ । प्रधानमन्त्री शेरबहादुर देउवाले देशको दुर्गतिमा को-को जिम्मेवार छन् भन्ने विषयमा व्यापक छलफल हुनुपर्ने बताएका छन् । बुधवार निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका

विवादित करका दर सच्चिए

काठमाडौं,भदौ २३ । चालू आर्थिक वर्ष (आव) २०७९/८० को बजेटमार्फत हेरफेर गरिएका विवादित करका दर संशोधन गरिएको छ । बुधवार सम्पन्न मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा विवादित करका दर

देवदह नगरपालिकाद्वारा एक सय दिनको उपलब्धि सार्वजनिक

रुपन्देही,भदौ २२ । रुपन्देहीको देवदह नगरपालिकाले नयाँ जनप्रतिनिधि आएपछिका १ सय दिनको उपलब्धि सार्वजनिक गरेको छ । नगरपालिकाले बुधबार निर्वाचित जनप्रतिनिधिको कार्यकालको एक सय दिनको कार्यक्रम आयोजना गरी प्रगति विवरण

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको खर्च गर्न रोक्ने निर्णयविरुद्ध रिट

विराटनगर,भदौ २२ ।निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको रकम खर्च गर्न रोक लगाउने निर्णयविरुद्ध परेको रिटउपर सर्वोच्च अदालतले विपक्षी निर्वाचन आयोगलाई छलफलका लागि बोलाएको छ । निर्वाचन आयोगले प्रदेश नं. १

रोल्पामा भूमिहीन सुकुम्बासी समस्या समाधान गर्न पालिकासँग सम्झौता

रोल्पा,भदौ २२। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगले रोल्पाका पालिकासँग सम्झौता गरेको छ । आयोगले जिल्लाका ६ वटा पालिकासँग सम्झौता गरेको हो । आयोगका

दाङमा सासुको नामको जग्गा बुहारीले झुक्काएर पास गरेपछी …

दाङ,भदौ २२ । दाङको देउखुरीमा सासुको सोझोपनको फाईदा उठाउँदै झुक्काएर बुहारीले जग्गा आफ्नो नाममा नामसारी गराएको रहस्य बाहिरिएको छ । बिरामी सासुको औषधी उपचार गर्ने बाहनामा बुहारीले ४ कट्ठा १३

ओझालाई फिर्ता बोलाएर राष्ट्रिय बीमा कम्पनीमा सीईओ नियुक्तिको तयारी, कसले मार्ला बाजी ?

काठमाडौं,भदौ २२। अर्थ मन्त्रालयले ६ महिनाको लागी काजमा पठाइएका राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ओझाको कार्यकाल सकिन अब २२ दिन मात्र बाँकी छ । अर्थ मन्त्रालयले ओझालाई

काङ्ग्रेस लुम्बिनी प्रदेश सभापति पुन दुईतिर सिफारिस

रोल्पा,भदौ २२ । रोल्पाबाट नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन सङ्घ र प्रदेश दुवैमा सिफारिस भएका छन् । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको जिल्लाबाट अमर पुन

कोरोना अपडेट: थप २३० जनामा सङ्क्रमण पुष्टि, दुईको मृत्यु

काठमाडौं,भदौ २२ । पछिल्लो २४ घण्टामा थप २३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ८३६ कोरोना परीक्षण गर्दा २३० जनामा सङ्क्रमण पुष्टि