
काठमाडौं,कात्तिक १३ । छठ पर्वको मुख्य दिन आइतबार साँझ देशका विभिन्न स्थानमा अस्ताउँदो सूर्यलाई पूजा गरी अर्घ्य दिइँ मनाइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र

काठमाडौ,कात्तिक १३ । आइतबार सुनको मूल्यमा गिरावट आएको छ । साताको पहिलो कारोबार दिन छापावाला सुनको भाउ तोलामा १ हजार रुपैयाँले सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका

काठमाडौं, कात्तिक १३ । गायक प्रकाश सपुतलाइ दोस्रो सन्तानको रूपमा पुत्र लाभ भएको छ । उनकी पत्नी विन्दू बोहराले शनिबार राजधानीको एक अस्पतालमा पुत्रलाई जन्म दिएकी हुन् । उनीहरूको पहिलो

दक्षिण कोरिया,कात्तिक १३। दक्षिण कोरियाको राजधानी सउलमा ह्यालोविन कार्यक्रम मनाउने क्रममा भएको भागदौडमा कम्तिमा १ सय ५० जनाको मृत्यु भएको छ । मृतकहरुमा अधिकांश महिला र २० वर्ष आसपासका रहेका

दमौली,कात्तिक १३ । कोभिड–१९ को संक्रमणका कारण बन्दीपुरको पर्यटन व्यवसाय नराम्ररी प्रभावित बन्यो । कोभिडका बेला बन्दीपुरमा विदेशी त परको कुरा, स्वदेशी पर्यटकको आगमन समेत ठप्प रह्यो । कोभिड संक्रमण

बागलुङ,कात्तिक १३ । फुर्सद निकालेर घुमघाममा निस्केका ३० जना पोखरेलीले शनिबार बागलुङलाई गन्तव्य बनाए । छोटो दूरीको यात्राका लागि उनीहरूले बागलुङ रोजेका थिए । शुरूमा कालिका भगवतीको दर्शन गरे ।

म्याग्दी,कात्तिक १३ । देशभरका कृषकलाई बाली भित्र्याउने चटारो छ । दशैं, तिहार मनाएपछि पहाडी क्षेत्रका कृषकले धान र कोदो भित्र्याउन थालेका छन् । खेतीबाली लगाउने र भित्र्याउने तथा पशुपंक्षी फार्म

बागलुङ,कात्तिक १३ । बागलुङ जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी नियम उल्लंघन गर्ने चालकलाई गरेको कारबाहीबाट चालू आर्थिक वर्षको पहिलो तीन महीनामा रू. १८ लाख ९७ हजार राजस्व संकलन गरेको छ

म्याग्दी,कात्तिक १३ । पदयात्रा, प्राकृतिक दृश्यावलोकन र आतिथ्य सेवाका कारण विश्व परिचित म्याग्दीका पर्यटकीय स्थल घोडेपानी–पुनहिलमा पर्यटकको सुविधाका लागि करोडौं रुपैयाँ लगानीमा पूर्वाधार निर्माण गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६