समाचार

राष्ट्रपतिको हातबाट ओली दम्पतीले लगाए टीका

काठमाडौं,असोज १९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दम्पत्तीले राष्ट्रपति विद्यादेवी भण्डारीकाे हातबाट टिका ग्रहण गरेका छन् । बुधबार बिहान दमकस्थित आफ्नै निवासमा बिहान ११ बजेर ५१ मिनेटको शुभसाइतमा बुबा

एमाले अध्यक्ष ओलीले लगाए बुबाको हातबाट टीका

काठमाडौं,असोज १९  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विजया दशमीका अवसरमा टीका ग्रहण गरेका छन् । दमकस्थित आफ्नै निवासमा बिहान ११ बजेर ५१ मिनेटको शुभसाइतमा बुबा मोहनप्रसाद ओलीको हातबाट

प्रधानमन्त्री देउवाले लगाएनन टीका

काठमाडौं,असोज १९ । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजयादशमीको टीका ग्रहण गरेनन् । भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले टीका नलगाएको र अरूलाई पनि टीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले

एएफसी यू-१७ एसियन कप छनोट : नेपालको खराव सुरुवात

काठमाडौं,असोज १९ । नेपालले एएफसी यू-१७ एसियन कप छनोट खेलमा खराव सुरुवात गरेको छ । भियतनाममा बुधबार देखि सुरु भएको समूहको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ३-० गोलले पराजित भयो ।

राष्ट्रपति भण्डारीद्वारा गुरूहरूको हातबाट टीका ग्रहण

काठमाडौं,असोज १८ । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैँको टीका ग्रहण गरेकी छन् । बडादसैँ २०७९ को अवसरमा उनले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११: ५१

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यसरी मनाए दशैं

ललितपुर,असोज १९ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको खुमलटारस्थित निजी निवासमा दशैं मनाएका छन् । अध्यक्ष प्रचण्डले आफूले टीका नलगाए पनि छोरीहरु रेणु दाहाल, गंगा दाहाल,

भारतमा हिमपहिरोमा परी चारजनाको मृत्यु

नयाँ दिल्ली,असोज १९ । भारतीय हिमालय क्षेत्रमा मंगलबार हिमपहिरोमा परी कम्तीमा चार आरोहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । भारतको उत्तरी राज्य उत्तराखण्डमा करिब १६ हजार फिट (४,८८० मिटर)को उचाइमा

‘तेलको भाउ छिट्टै १०० डलरमा फर्किन सक्छ’

बेलायत,असोज १९ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ छिटै नै प्रतिब्यारेल १०० डलर आसपास फर्किन सक्ने विश्लेषण गर्न थालिएको छ । प्रमुख पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन (ओपेक) र समूह बाहिरका

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स, अमेरिका र अस्ट्रियाका वैज्ञानिकलाई

एजेन्सी,असोज १९ । भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स, अमेरिका र अस्ट्रियाका वैज्ञानिकलाई दिने घोषणा गरिएको छ । फ्रान्सका अलाँ आस्पेय,संयुक्त राज्य अमेरिकाका जोन क्लाउजर र अष्ट्रियाका एन्टोन जेइलिङ्गरलाई यस वर्षको भौतिकशास्त्रतर्फको