
काठमाडौं,असोज १७ । बडादशैं शुरू भएसँगै बैंक, वित्तीय संस्थामा नयाँ नोट साट्नेको भीड बढ्छ । नेपाल राष्ट्र बैंकले दशैंको पूर्वसन्ध्यामा बजारमा नयाँ र सफा नोट पठाउने तथा सर्वसाधारणले पनि चाडपर्वमा

काठमाडौं,असोज १७ । बडादशैंको अवसरमा सदाझै यसवर्ष पनि नेपाली सेनाले टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ । आइतबार सेनाले फूलपातीको अवसरमा फूलपाती बढाइँ गरेको हो । सेनाले हरेक वर्ष फूलपातीको दिनमा

वीरगञ्ज ,असोज १७ । जिल्ला प्रशासन कार्यालय पर्साले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षा व्यवस्थापनलाई ध्यानमा राखी इजाजत प्राप्त हतियार प्रशासनमा बुझाउन आग्रह गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णअनुसार प्रशासनले

वीरगञ्ज,असोज १७ । दशैं पर्वमा यसपटक देशकै मुख्य भन्सार कार्यालय चार दिन बन्द हुने भएको छ । वीरगञ्ज भन्सार कार्यालयले सूचना निकालेर यही असोज १७ गते महाअष्टमीदेखि २० गते एकादशीसम्म

नुवाकोट,असोज १६ । जिल्लाको तुलजा भवानी मन्दिरमा फूलपाती भित्र्याइएको छ । विदुर नगरपालिका २ स्थित पुरानो सदरमुकाम नुवाकोटको तुलजा भवानीको मन्दिरमा ३ बजेको साइतमा फूलपाती भित्र्याइएको हो । विदुर नगरपालिकामा

झापा,असोज १६ । कमल गाउँपालिका–२ मिलडाँगीका २३ वर्षीय चन्द्रबहादुर माझीले आमा र काकाको हत्या गरेका छन् । शनिबार राति उनले घरमा सुतिरहेका ५० वर्षीया आमा चन्द्रकला र काका ५० वर्षीय

काठमाडौं,असोज १६ । आइतबार टुँडिखेलमा फूलपातीको बढाइँ समारोह सम्पन्न भएको छ । दशैंको सातौँ दिन राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा नेपाली सेनाले फूलपातीको बढाइँ गरेको हो । सो समारोहमा उपराष्ट्रपति नन्दबहादुर

काठमाडौं,असोज १६ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब आफ्नै पार्टीभित्र विद्रोह गर्ने बेला आएको बताएका छन् । शुक्रबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्रोह गरेर पार्टीलाई ठिक ठाउँमा

नुवाकोट, असोज २६ । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० को हिटीको डाँडोमा पनि यसवर्ष रोटेपिङ सरर घुमेको छ । पछिल्लो वर्षमा पिङको महत्त्व घट्दै गइरहेको बेला यस वर्ष हिटी