समाचार

लगानीको अवसर : थप ६ वटा कम्पनीले आईपीओ निष्काशन गर्दै, कुनको कति ?

काठमाडौं,असोज १६ । चालु आर्थिक वर्ष २०७९/८० पछि आधा दर्जन कम्पनीहरुले आईपीओ निष्काशनका लागि आवेदन दिएका छन् । चालु आवको पहिलो साउन महिनादेखि हालसम्म ६ वटा कम्पनीहरुले आईपीओ निष्काशनका लागि

इन्डोनेशियामा फुटबल रङ्गशालामा भागदौड मच्चिँदा १२९ भन्दा बढीको मृत्यु

एजेन्सी,असोज १६ । इन्डोनेशियाको फुटबल रङ्गशालामा भागदौड मच्चिँदा १२९ भन्दा बढीको मृत्यु भएको छ । पूर्वी जाभा प्रान्तमा फुटबल क्लबहरुबीचको प्रतिष्पर्धामा पराजित टोलीका समर्थकले हुलदंगा गर्न खोज्दा प्रहरीले अश्रुग्याँस प्रयोग

परदेशी फर्किएपछि गाउँबस्तीमा रौनक

काठमाडौं, असोज १६ । दैलेखका बिर्खबहादुर केसी दसैं मनाउन नेपालगन्जस्थित जमुनाह नाका हुँदै स्वदेश भित्रिए। केसी रोजगारीका लागि वैशाखमा भारत गएका थिए। दसैं मनाउन घर फर्किएका उनी जमुनाह नाकाबाट भित्रिएपछि

मंसिर ४ गते १ करोड ७९ लाखले मतदान गर्न पाउने, दुईवटा प्रदेशमा पुरुष भन्दा महिला धेरै मतदाता

काठमाडौं,असोज १६ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि नेपालमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० जनाले मतदान गर्न पाउने भएका छन् ।

आज दशैंको सातौं दिन: गोर्खा दरबारबाट फुलपाती हनुमानढोका ल्याईदै

काठमाडौं,असोज १६ । आज फुलपाती, बडादशैंको सातौं दिन । यो सप्तमी तिथिको दिन दशैंका लागि पूजा सामग्री स्वरुप फूलपाती आगमनमा प्रवेश गराउने गरिन्छ । घटस्थापनाको दिनदेखि नै दशैं सुरु भए

दशैंमा १६ अर्बका नयाँ नोट सटही

काठमाडौं,असोज १६ । नेपाल राष्ट्र बैंकले दशैंको अवसरमा बजारमा १६ अर्ब रुपैयाँ बराबरको खुद्रा नोट पठाएको छ । राष्ट्र बैंकका कार्यालय तथा बैंक वित्तीय संस्थाका शाखाबाट ५, १०, २०, ५०

दशैंमा वर्षा : नवमीदेखि लगातार ४ दिन पानी पर्ने सम्भावना

काठमाडौं,असोज १५ । यस वर्ष दशैंको समयमा लगातार चार दिन वर्षा हुने सम्भावना रहेको छ । लगातार वर्षा हुन्दा सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना रहेको जल तथा

मेयर बालेन साहबिरुद्ध बांगेमुढामा पुत्ला दहनसहित प्रदर्शन, सुमन सायमीको पनि समर्थन

काठमाडौं,असोज १५। काठमाडौंको बांगेमुढास्थित सामुदायिक भवनमा महानगरपालिकाले डोजर चलाएको विरोधमा स्थानीय बासिन्दाले शनिबार साँझ प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध नाराबाजी गरेका छन्, नाराबाजीको क्रममा मेयर

झोरको बौँडेश्वर झरनामा मकै-भटमास, गुन्द्रुक-अचार र मोहीको साथमा सिर्जना वाचन

काठमाडौं,असोज १५ । टोखा नगरपालिका वडा नम्बर १, बौँडेश्वर झरनामा कवि तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको छ । पर्यटकीय झरनाको अवलोकनका साथै बौँडेश्वर महादेवको पुजाआजा समेत सम्पन्न भएको छ