समाचार

प्रहरी हिरासतमै बलात्कारको प्रयास, असई निलम्बित

बाँके, साउन १६। हिरासतमा रहेकी महिलालाई बलात्कार प्रयास गरेको आरोप लागेका प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईंलाई निलम्बन गरिएको छ । बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले असई चौलागाईंलाई निलम्बन

३५ प्रतिशत नकटाए स्नातक तहमा भर्ना हुन नपाइने

काठमाडौं, साउन १६ । कक्षा १२ का विद्यार्थीले लब्धांकपत्रमा ३५ प्रतिशत नकटाए स्नातक तहमा भर्ना नपाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षबाट लेटर ग्रेडिङ पद्धति कार्यविधि–२०७८ लागु गर्ने

पहिरोले घर पुरिदा एक जनाको मृत्यु

कास्की,साउन १६ । पोखरा महानगरपालिका–६ डिहिकोपाटन पँधेरोमा आज बिहान पहिराले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते छन् । अविरल वर्षापछि घर माथिबाट आएको पहिराले स्थानीय

चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न संसदीय समितिको सरकारलाई निर्देशन

काठमाडौं,साउन १६ । संसदीय समितिले चिनी मिलका विद्यमान समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।  आइतबार सिंहदरबारमा बसेको संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा

कार्यदलले बुझायो श्रमिक अस्पतालको सम्भाव्यता अध्ययन प्रतिवेदन

काठमाडौं,साउन १६। श्रमिक अस्पताल निर्माण सम्भाव्यता अध्ययन कार्यदलले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरलाई आफ्नो प्रतिवेदन बुझाएको छ । अध्ययन टोलीले देशका विभिन्न ठाउँमा श्रम अस्पताल निर्माणका लागि आवश्यक

जनार्दन शर्माले गरे पदभार ग्रहण, देशलाई आत्मनिर्भरताको बाटोमा डोर्‍याउने

काठमाडौं,साउन १६ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् । आइतबार अर्थमन्त्रीमा पुन: नियुक्त भएका शर्माले पद तथा  गोपनीयताको शपथ लिए लगत्तै  सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन

शर्मा फेरि अर्थमन्त्री : एमालेले सदन, सडक दुवै तताउने

काठमाडौं,साउन १६ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति ल्याएर करका दर हेरफेर गराएको आरोपमा छानविन गर्न संसदीय समिति गठन भएपछि अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्मा २५ दिनपछि सोही पदमा फर्केका

निर्वाचन घोषणामा किन ढिलाइ?

काठमाडौं, साउन १६। निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सरकारसमक्ष २ मंसिरको मिति प्रस्ताव गरेको २५ दिन बितिसक्दा पनि सरकारले मिति घोषणा गरेको छैन । आयोगले निर्वाचनका लागि

भारतसँग नेपाल पराजित

काठमाडौं,साउन १५। २० वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग हार व्यहोरेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार भएको खेलमा नेपाल भारतसँग ८–० गोल अन्तरले पराजित भएको हो ।