
काठमाण्डौं, साउन १६ । सरकारी मोटरसाइकल लिएर मसाज पार्लर पुगेका एक अधिकृतलाई ललितपुर प्रहरी परिसरले नियन्त्रणमा लिएको छ । जिल्लाको शिवपुरी गाउँपालिकाका एक अधिकृतलाई ललितपुर प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

नुवाकोट,साउन १६ । जिल्लाको समुन्द्रटार- शिखरबेसी मोटरबाटो संचालनमा आएको छ । अविरल वर्षासंगै गएको पहिरो हटाएर झण्डै आठ घण्टादेखि अवरुद्ध भएको सडक संचालनमा आएको हो। सोमबार डोजरसहित स्थानीय नागरिक, सुरक्षाकर्मी,

काठमाडौं,साउन १६ । रसुवामा दिन प्रति दिन विभिन्न पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्नेको संख्या वृद्धि भएको छ । जिल्लामा ठूला संख्याका नेता तथा कार्यकर्ताहरु नेकपा माओवादी केन्द्र, नेपाली

बाँके,साउन १६ । मध्य रातमा थुनामा रहेकी महिलालाई आफ्नो कोठामा लैजाने इलाका प्रहरी कार्यालय कोहलपुरका असई प्रविण चौलागाईँ निलम्बित भएका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत असई प्रविण चौलागाईँमाथि

गुल्मी,साउन १६ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई मा गुल्मी जिल्लाबाट ४ जीपीए ल्याएर पास गरेका आशिष बस्नेतलाई उनले कक्षा ३ सम्म अध्ययन गरेको विद्यालयमा सम्मान गरिएको छ ।

प्युठान,साउन १६ । प्युठानमा सडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । प्युठान नगरपालिका वडा नं–५ आरुडाँडास्थित बाटो मुनी एक खोल्सामा स्थानीय ५६ वर्षीय दाइराम थापाको शव फेला परेको

चितवन,साउन १६ । चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९, स्थित भोर्लेमा माइक्रो बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । घाइतेहरुको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले

काठमाडौँ,साउन १६ । भारतबाट पेट्रोलमा १६ रुपैयाँ ८० पैसा र डिजल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा मूल्य घटेर आएको छ । यसअघि पनि भारतबाट पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ

गुल्मी,साउन १६ । रुखबाट लडेर घाइते भएका इस्मा गाउँपालिका वडानम्बर-२ छल्दी निवासी ६४ वर्षका टीके कुमालको गुल्मी अस्पतालले निशुल्क उपचार गरेको छ । २ हप्ता अघि रुखबाट लडेर गम्भीर घाइते