समाचार

कोरोना अपडेट: थप ३३५ जनामा सङ्क्रमण पुष्टि

काठमाडौ,साउन ७ । पछिल्लो २४ घण्टामा ३३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल दुई हजार ९९६ जनाको कोरोना परीक्षण गर्दा ३३५ जनामा सङ्क्रमण

दक्षिण इरानमा आएको बाढीमा २१ जनाको मृत्यु, तीन बेपत्ता

सिन्ह्वा,साउन ७ । इरानको दक्षिणी प्रान्त फार्समा शुक्रबार आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ भने अन्य तीनजना अझै बेपत्ता  छन् । इरानी रेड क्रिसेन्ट सोसाइटीका प्रमुख मेहदी

पाख्रिवासे कान्छोको आठौँ कृति ‘बाउ’ विमोचन

बाठमाडौँ,साउन ७ । नेपाली साहित्यका क्षेत्रमा कलम चलाँउदै आएका साहित्यकार ताराबहादुर वुढाथोकि पाख्रिवासे कान्छोको आठौँ कृति‘बाउ’विमोचन भएको छ । उपन्यास कृति‘बाउ’ को प्रज्ञाप्रतिष्ठानको सभाहलमा एककार्यक्रमवीच प्रज्ञा–प्रतिष्ठानका उपकुलपती डा.जगमान गुरुङ,ईतिहासविद प्रा.डा.रमेश

प्रतिनिधि सभाबाट पारित भएको नागरिकता विधेयकमा के छ ?

काठमाडौं,साउन ७ । नागरिकतासम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । शुक्रवार प्रतिनिधि सभाबाट विधेयक पारित भएको हो । नयाँ विधेयकअनुसार नेपालको संविधान जारी हुनुपूर्व अर्थात् २०७२ साल असोज ३

आज नेपाल प्रेस युनियनकाे मतदान : ८७ पदमा १७३ जना भिड्दै, ३१ निर्विरोध

हेटौंडा,साउन ७ । नेपाल प्रेस युनियनको चुनावी कार्यतालिका अनुसार आज (शनिबार) मतदान हुँदैछ । हेटौँडामा हिजोदेखि शुरु भएको महाधिवेशनमा आज बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ । देशभरका

यस्तो छ आजको मौसम

काठमाडौं,साउन ७ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही तल अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। देशको पहाडी

गुप्‍तचरलाई फोन ट्यापिङ सुविधा: राष्ट्रिय अनुसन्धान विभागद्वारा फोन ट्यापिङ सुरु

काठमाडौं, साउन ७ । नेपालको एक मात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागले फोन ट्यापिङ सुरु गरेको छ। नेपालमा विदेशी सुरक्षाकर्मी र राजनीतिक व्यक्तिहरूको मुभमेन्ट बढेको भन्दै उसले फोन ट्यापिङ गर्न

फेरि बढ्यो बस भाडा, कहाँ पुगेको कति?

काठमाडौं, साउन ७ । सरकारले छोटो दूरीको सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ । बागमती प्रदेश सरकारअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सवारीसाधनको भाडा वृद्धि गरेको हो ।

पालिकाले दिनथाले एकल पुरुषलाई भत्ता

काठमाडौं, साउन ७ । सामाजिक न्याय स्थापना गर्न कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षाभत्ता प्रदान गर्न थालेका छन् । समाजमा एकल महिलाभन्दा एकल पुरुषको जीवन कष्टकर बनेको गुनासो