समाचार

एनआरएनए जापान क्युस्युद्वारा जापानमा अविरल वर्षाका कारण भएको क्षतिप्रति दुःख व्यक्त

जापान साउन २१ । गैर आवासीय नेपाली संघ, एनआरएनए जापान क्युस्युले जापानको क्युस्यु क्षेत्रको कुमामोतो, खागोसिमा, ओइता, सागा ओमुता, कुरुमे लगायत विभिन्न स्थानहरुमा भएको अबिरल बर्षाका कारण धेरै जन धनको

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सिंहदरवार प्रवेशमा कडाई

काठमाडौं साउन २१ ।पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । कोरोनाभाइरस संक्रमित बढ्दै गएपछि सिंहदरबार प्रवेशमा कडाइ थालिएको छ । गृह मन्त्रालयका अनुसार सिंहदरबारमा काम

तमु समाज यूकेले नयाँ खरिद गरेको भवनसँग अब दुइटा समाज भवन

लन्डन साउन २१। बेलायतको च्यारिटी संस्था तमु समाज यूकेले लन्डनमा घर खरिद गरेको छ । ग्रीनफोर्ड ब्रोडवे नजिक करिब ५ लाख पाउण्डमा डिट्याच बङ्लो खरिद गरिएको समाजका संस्थापक अध्यक्ष चित्रबहादुर

कोरोनाका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ७ लाख नाघ्यो

एजेन्सी,साउन २१ । कोरोनाका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ७ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार सङ्क्रमणको कारण ७ लाख ४ हजार ४ सय ३८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य

उपचार गर्न नपाउदै कोरोनाले युवतीको लियो ज्यान

काठमाडौं,साउन २१ । उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएकी एक युवतीमा कोरोना संक्रमण पुष्टी भएको छ । मृत्यु हुनेमा पर्साको पोखरिया नगरपालिका–९ की १८ वर्षीय युवती रहेको अस्पताल

काठमाडौं केन्द्रविन्दु भएर भुकम्प

काठमाडौं,साउन २१ । मंगलबार राति काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस भएको छ । गएराति ११ बजेर २७ मिनेट जाँदा २.७ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ

वाग्मती प्रदेश:एक वर्षमा सवारी दुर्घटनाबाट ४३३ ले ज्यान गुमाए

काठमाडौ,साउन २१ । वाग्मती प्रदेशभर  बितेको एक वर्षमा सवारी दुर्घटनाबाट ४ सय ३३ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७६/७७ मा ४ सय ३३ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी

नुवाकोटसहित देशका १२ जिल्लामा लकडाउन सुरु

काठमाडौं, साउन २१ । कोरोना संक्रमण बढ्दै गएपछि हालसम्म १२ वटा जिल्लामा निषेधाज्ञा सुरु भएको छ । पछिल्लो समय कोरोना संक्रमण गतिलाई फैलन नदिन स्थानीय प्रशासनले मंगलबार साँझसम्म १२ वटा

नुवाकोटका विद्यालय तत्काल सञ्चालन नगर्न जिल्ला प्रशासनद्वारा आदेश जारी

नुवाकोट,साउन २१ । कोरोना भाइरसको महामारी बढिरहेकाले तत्काल विद्यालय तथा शैक्षिक संस्था संचालन नगर्न जिल्ला प्रशासन कार्यालय नुवाकोटले आदेश जारी गरेको छ । मंगलबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन