समाचार

कोरोना अपडेट: बितेको २४ घन्टामा १०९ जनामा कोरोना संक्रमण

काठमाडौं,साउन १० । देशभर बितेको २४ घन्टामा १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले

प्युठानमा श्रीमतीद्वारा श्रीमानको हत्या

साझापथ संवाददाता प्युठान,साउन १० ।  प्यूठानमा एक महिलाले आफ्नै श्रीमानको  निर्मम हत्या गरेकी छन् । जिल्लाको नौवहिनी गाउँपालिका वडा नम्बर ५ डामृमा स्थानीय २९ वर्षिय दिवा सुनारले घरायसी विवादको क्रममा

बाटो बनाउन आफै अघि सर्छन् नुवाकोटवासी, यसरी पन्छाइए तादी मुडुलेको पहिरो

साझा पथ संवाददाता नुवाकोट साउन १० । ताँदी गाउँपालिका २ मा पर्ने मुडुलेको पहिरो स्थानीयले दुई दिन लगाएर हटाएका छन् । बिहीबार र शुक्रबार पहिरो हटाएपछि आवातजावतका लागि सजिलो भएको

टोखा नगरको सहयोगमा झोरमा योग शिविर उद्घाटन

काठमाडौ,साउन १० । टोखा नगरपालिकाको सहयोगमा नगरको वडा नम्बर १ झोरमा योग शिविर उद्घाटन भएको छ। योग शिविर झोरमा रहेको झरना पार्टी प्यालेसमा शनिबार एक समारोहका बीच उद्घाटन भएको हो।

गोरखामा पहिरोले खोला थुनिँदा ताल बन्यो, फुट्ने खतरापछि ७० घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

गोरखा साउन १० । गोरखाको धार्चे गाउँपालिका–७ को लापुस्थित मापुडाँडामा गएको पहिरोले स्थानीय नौलीखोला थुनिएको छ । खोला थुनिँदा जोखिममा परेका करिब ७० घरलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ

नेपालमा एकैदिन २ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि, मृतकको संख्या ४५ पुग्यो

काठमाडौं साउन ९ । नेपालमा एकैदिन २ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।पर्साको वीरगन्जस्थित नारायणी अस्थायी कोरोना अस्पतालमा ८५ वर्षीया वृद्धा र १७ वर्षीया किशोरीको मृत्यु भएको हो

करेन्ट लागेर रुपन्देहीमा एक महिलाको मृत्यु

बुटवल,साउन ९ । करेन्ट लागेर रुपन्देहीमा एक महिलाको मृत्यु भएको छ।रुपन्देहीको मायादेवी गाउँपालिका ६ बेथरीकी ४० वर्षकी इन्द्रा पासवानको टेबुल पंखामा करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर घाइते

कोरोना रोकथाम तथा नियन्त्रणमा चालेका सबै कदम विज्ञको सुझावबमोजिम : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौँ,साउन ९ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललले विदेशबाट आउने सबै नागरिकको कोरोना परीक्षण गरिने बताएका छन् । शुक्रबार मन्त्रालयमा स्वास्थ्य क्षेत्रका विज्ञसँग छलफल गर्दै मन्त्री ढकालले भारतबाट स्वदेश फर्किने

वीरगन्जमा कोरोना संक्रमितको वृद्धिसँगै कर्फ्यु लगाउने निर्णय

काठमाडौ,साउन ९ । वीरगन्जमा पुनः कोरोना संक्रमणदर वृद्धि भएको छ। संक्रमणदर वृद्धिसंगै मृत्यु हुनेक संख्या समेत बढे पछि वीरगन्जमा मा कफ्र्यु लगाउने निर्णय भएको हो । शुक्रबार  पर्सा जिल्लाका सिडिओको