समाचार

बजेटको उच्च प्राथमिकतामा कृषिक्षेत्र

काठमाडौं,जेठ १६ । बजेट आउनुअघि नै गरिएको अपेक्षाअनुरूप सरकारले आगामी आर्थिक वर्षका लागि कृषिक्षेत्रको बजेट बढाएको छ । कृषि उपजको बढ्दो आयात निरुत्साहन गर्ने उद्देश्यले आगामी आर्थिक वर्षलाई ‘आत्मनिर्भरताका लागि

जोडिने भयो त्रिवि क्रिकेट मैदानमा बत्ती

युवा तथा खेलकुदमा साढे २ अर्ब बजेट काठमाडौं,जेठ १६ । सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बत्ती जडान गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत

आर्थिक वर्ष २०७९/८० को बजेट : आर्थिक वृद्धिको इन्जिन निजीक्षेत्र

काठमाडौं,जेठ १६ । सरकारले कृषिक्षेत्रको रूपान्तरण तथा सरकारी, निजी र सहकारी क्षेत्रको सहकार्यमा उत्पादन वृद्धि, रोजगारी सृजना र गरीबी निवारण गर्ने भन्दै आगामी आर्थिक वर्ष (आव) २०७९/८० का लागि झन्डै

अब ९८ प्रकारका औषधि निःशुल्क

काठमाडौ,जेठ १५ । सरकारले सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधि निःशुल्क गर्ने घोषणा गरेको छ । आइतवार संघीय संसदको दुवै सदनमा आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन

छहरे-टोखासहित काठमाडौं उपत्यकाको चार भञ्ज्याङमा चार सुरुङमार्ग

नुवाकोट,जेठ १५ । सरकारले आगामी आर्थिक वर्षमा चार भञ्ज्याङमा चार सुरुङमार्गको अवधारणाअन्तर्गत काठमाडौँ उपत्यकाका बाँकी तीन भञ्ज्याङमा सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन अघि बढाउने भएको छ।  आइतबार सङ्घीय संसद्को संयुक्त

गुल्मीमा घरमै गएर नागरिकता वितरण

गुल्मी,जेठ १५ । जिल्ला प्रशासन कार्यालय गुल्मीले पूर्ण अशक्त ४८ वर्षीय पुनीकला आचार्यलाई घरमै गएर नागरिकता प्रदान गरेको छ । गणतन्त्र दिवसको अवसर पारेर आइतबार रेसुङ्गा नगरपालिका वडानम्वर–१४ की ४८

१७ खर्ब, ९३ अर्ब, ८३ करोडको बजेट

काठमाडौं,जेठ १५ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्‍मा उक्त आकारको बजेट

यस्ता छन् बजेटमा समेटिएका शिक्षा क्षेत्रका बुदाहरु

काठमाडौं ,जेठ १५ । सरकारले शिक्षा क्षेत्रमा बजेटका विभिन्न बुदा समेटेको छ । आर्थिक वर्ष १०७९/ ८० को लागि निम्न बुदा समेटेको छ। • शिक्षा तथा विज्ञानप्रविधि मन्त्रालयका लागि ७०

सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो

काठमाण्डाै,जेठ १५ । सरकारी कर्मचारीको वृद्धि भएको छ । आउँदो आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक भएको बजेटमा सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाउने उल्लेख छ । महँगी भत्ता र