समाचार

राष्ट्र संघको मानव अधिकार परिषद्को सदस्यमा नेपाल पुनः निर्वाचित

काठमाडौं असोज २८ । सन् २०१८ देखि संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद्को सदस्य रहेको नेपाल पुनः निर्वाचित भएको छ । राष्ट्र संघ मुख्यालयमा मंगलबार राति भएको मतदानमा नेपाल निर्वाचित

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ८३ लाख नाघ्यो

काठमाडौं, असोज २८ । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ३ करोड ८३ लाख नाघेको छ । संक्रमित मध्ये दश लाख ९० हजारको मृत्यु भइसकेको छ । हालसम्म २ करोड ८८

वाग्मती प्रदेश: दुग्ध बिकास बोर्डको उपाध्यक्षमा टिका बल्भब सापकोटा नियुक्त

काठमाडौं,असोज २८ । वाग्मती प्रदेशको दुग्ध बिकास बोर्डको उपाध्यक्षमा टिका बल्भब सापकोटा नियुक्त भएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी ४ बर्षका लागि

नेकपाका प्रमुख सचेतक देव गुरुङलाई कोरोना संक्रमण

काठमाडौं, असोज २७। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ । गुरुङले आइतबार गरिएको स्वाब परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको

सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या २७७ पुग्यो

चौतारा, असोज २७ । सिन्धुपाल्चोकमा पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार थप १७ जना कोरोना संक्रमितको पहिचान भएको जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ अधिकृत दुर्गादत्त

रोनाल्डोलाई कोरोना

लिस्बन , असोज २७ । पोर्चुगाली स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण देखिएको पोर्चुगाली फुटबल संघले मंगलबार जनाएको छ । संघको वेब साइटमा रोनाल्डोको परीक्षण नतिजा ‘पोजिटिभ’ आएको पुष्टि

नेता केसीको टिप्पणी,- ‘लाचार र निरीह सरकार आफ्नै सत्ता छिनाझपडी र खिचलोमै रुमल्लियो’

काठमाडौं, असोज २७ । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सरकार आफ्नै सत्ता छिनाझपडी र खिचलोमै रुमल्लिएको भन्दै असन्तुष्टि पोखेका छन् । मंगलबार साँझ ट्वीट गर्दै उनले राज्यको उपस्थिति कोरोना

पछिल्लो २४ घण्टामा कोरोनाले १८ को मृत्यु, १५०३ डिस्चार्ज

काठमाण्डौं,असोज २७ । नेपालमा कोरोना संक्रमितहरु निको हुने दर घटेको छ । पछिल्लो केहि अघि सम्म ७३ प्रतिशत सम्म निको भएकामा घटेर अहिले ६८ प्रतिशतमा झरेको छ । पछिल्लो २४

उपत्यकामा पछिल्लो २४ घण्टामा २१२९ जनामा कोरोना पुष्टि

काठमाडौं, असोज २७ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २१ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर  ३५ सय  ५६ जनामा कोरोना पुष्टि भएकोमा उपत्यकाका जिल्लामा मात्रै