समाचार

नुवाकोट शिवपुरी गाउँपालिकामा ३ नम्बर वडामा समेत माओवादी केन्द्र विजयी

नुवाकोट,जेठ २ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ३ मा समेत माओवादी केन्द्र विजयी भएको छ । शिवपुरी गाउँपालिका वडा नम्बर ३ मा माओवादी केन्द्रको प्यानल नै निर्वाचित भएको हो

मकवानपुरमा पहिलो महिला वडाअध्यक्ष कमला निर्वाचित

मकवानपुर,जेठ २ । मकवानपुर जिल्लामा पहिलो पटक महिला वडाध्यक्ष नेपाली काँग्रेसकी कमलाकुमारी वाइवा बनेकी छन । स्थानीय तह सदस्यका लागि शुक्रबार भएको निर्वाचनमा बकैया गाउँपालिका वडा नं. १० मा नेकपा एमालेका

सिन्धुलीमा १६ वडाको मत परिणाम सार्वजनिक

सिन्धुली,जेठ १ । सिन्धुलीमा ७९ वडामध्ये १६ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।  अन्तिम मत परिणाम अनुसार नेकपा (माओवादी केन्द्र)ले ९ वटा वडा, नेपाली काँग्रेसले ५ वटा

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ मा एमालेको प्यानल नै विजयी

नुवाकोट,जेठ १ । जिल्लाको विदुर नगरपालिका वडा नम्बर २ मा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका उम्मेदवार दीपक कायस्थ वडा अध्यक्षमा विजयी भएका छन । त्यस्तै महिला सदस्य

पञ्चकन्या मत गणना: ४ सय मत गणनामा नेपाली काङ्ग्रेसलाई १३० मत

नुवाकोट,जेठ १ । जिल्लास्थित पन्चकन्या गाउँपालिकाको मत गणना जारी छ । गाउँपालिकाको वडा नम्बर ३ को मत गणना जारी रहेको गाउँपालिकाका इन्जिनियर कपिल शाहले बताए । नयाँ मत परिणाम अनुसार

नुवाकोट पञ्चकन्या वडा नम्बर २ को पछिल्लो मत परिणाम यस्तो आयो

नुवाकोट,जेठ १ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ को मत परिणाम आउन थालेको छ । कारणवस मध्याह्न रोकिएको मत परिणाम सार्वजनिक भएको छ । कुल २८ सय १० झरेको

नुवाकोट लिखु ३ को वडा अध्यक्षमा राम पुलामीमगरसहित काङ्ग्रेस प्यानल नै विजयी

नुवाकोट,जेठ १ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । विजयी हुनेमा वडा अध्यक्षमा राम पुलामीमगर रहेका छन् । मगर नेपाली काङ्ग्रेस

दुप्चेश्वरमा ५ हजार ७ सय ७० मत गणना गर्दा माओवादीको अग्रता कायमै

नुवाकोट,जेठ १ । नुवाकोटको दुप्चेश्वरमा मतगणना कार्य जारी छ । दुप्चेश्वर गाउँपालिका वडा न १ र २ मा मत गणना कार्य सम्पन्न भएको र हाल ३ र ४ मा गणना

नुवाकोट पञ्चकन्या वडा नम्बर ३ मतगणना जारी: माओवादीलाई मिल्यो राहत

नुवाकोट,जेठ १ । जिल्लाको पन्चकन्या गाउँपालिकामा निरन्तर मतगणना जारी रहेको छ । सो मतगणनाको नयाँ विवरण अनुसार ३ नम्बर वडामा ३०० मतगणना गर्दा माओवादी केन्द्रलाई केहि राहत मिलेको छ ।