समाचार

क्रेडिट कार्ड प्रयोगमा कडाइ

काठमाडौं,वैशाख २० । नेपाल राष्ट्र बैंकले क्रेडिट कार्ड प्रयोग गर्ने व्यवस्थामा कडाइ गरेको छ । सोमवार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०७८ मा संशोधन तथा थप गर्दै केन्द्रीय बैंकले क्रेडिट कार्डबाट

ओलाङ्चुंगोला नाका नखुल्दा खाद्यान्न आपूर्ति र व्यापार प्रभावित

ताप्लेजुङ,वैशाख २० । ताप्लेजुङको ओलाङ्चुंगोला नाका तीन वर्ष पुग्न लाग्दा समेत खुल्न सकेको छैन । चीनबाट फैलिएको कोरोना भाइरस संक्रमण विभिन्न राष्ट्रमा बढ्दै गएपछि बन्द भएको नाका नखुल्दा जिल्लाको उत्तरी

मकवानपुरमा डोजर दुर्घटना, तीनजनाको मृत्यु

हेटौँडा,वैशाख १९ । मकवानपुरमा डोजर दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ । मकवानपुरको मकवानपुरगढी १ घट्टेपाखा स्थित काठमाण्डौँ–तराई द्रुतमार्ग निर्माणस्थलमा माटो फाल्ने क्रममा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी

पालिकामा नयाँ एम्बुलेन्सको व्यवस्था नहुन्जेल सरकारी गाडी चढ्दिन : पाण्डे

गुल्मी,वैशाख १९ । गुल्मीको छत्रकोट गाउँपालिकाका अध्यक्ष पदका उमेद्वार रामप्रसाद पाण्डेयले गाउँपालिकामा नयाँ एम्बुलेन्सको व्यवस्था नहुन्जेल आफुले सरकारी गाडी प्रयोग नगर्ने घोषणा गरेका छन्। “मतदाताको विश्वास जित्दै आफु गाउँपालिका अध्यक्ष

गोरखामा जन्ती चढेको जीप दुर्घटना, ३ जनाको निधन

गोरखा, वैशाख १९ । गोरखामा जन्ती चढेको जीप दुर्घटना भएको छ । गोरखाको सिरानचोक गाउँपालिका ५ आरुबोटेमा जीप दुर्घटना भएको हो । सो दुर्घटनामा परी ३ जनाको निधन भएको छ

माओवादी केन्द्रका लुम्बिनी प्रदेश सल्लाहकार गोपाल पौडेल एमालेमा प्रवेश

पाल्पा,वैशाख १९ । माओवादी केन्द्रका लुम्बिनी प्रदेश सल्लाहकार गोपाल पौडेल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । आशन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले नेपाली काँग्रेससँग चुनावी गठबन्धन गरेकोप्रति असन्तुष्टि जनाउँदै सल्लाहकार

आठ जना सङ्क्रमित, १८ सङ्क्रमण मुक्त

काठमाडौ,वैशाख १९ । पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ३३३ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा सङ्क्रमण देखिएको

गुल्मीमा पालिका अध्यक्षबाट राजिनामा दिएर वडा सदस्यको उम्मेदवार

गुल्मी,वैशाख १९ । हुन लागेको स्थानीय तह निर्वाचनमा गुल्मीमा गाउँपालिका अध्यक्ष पदबाट राजिनामा दिएर वडासदस्य पदमा उम्मेदवार बनेका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका अध्यक्ष दोर्ण खत्रीले गाउँपालिकाको अध्यक्ष पदबाट राजिनामा

प्रतितोला आठ सयले घटेको थियोे आज सुनको मूल्य

काठमाडौं,वैशाख १९ । सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला आठ सयले घटेर ९८ हजार दुई सयले तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९९ हजारमा कारोबार भएको थियो