समाचार

नुवाकोटमा असिना पानी, लाखौंको क्षति

नुवाकोट,वैशाख १९ । नुवाकोटमा सोमवार दिउसो असिना पानी परेपछि किसानले लगाएको गहुँबाली तथा तरकारी वाली नष्ट भएको छ । दिउसो १:०० वजेदेखि परेको असिना पानीले यहाँका किसानले लगाएर भित्र्याउन लागेको

सुन्दैमा अचम्म! पाउमा हजारका नोट चढाउँदै भोट माग्दै

सिन्धुपाल्चोक,वैशाख १९ । सिन्धुपाल्चोकमा सुन्दैमा अनौठो घटना घटेको छ । भोट माग्नका लागि यहाँका एक उम्मेदवारले मतदाताहरुको पाउमा दाम चढाइरहेको भेटिएको छ । मेलम्ची नगरपालिका वडा नं १० का वडा

चुनाव प्रचारको क्रममा लडेर वृद्धको मृत्यु

प्युठान,वैशाख १९ । प्युठानको नौबहिनी गाउँपालिका-२ लिघामा भीरबाट लडेर एक वृद्धको घटनास्थलमै ज्यान गएको छ । स्थानीय तह निर्वाचनको प्रचारमा हिँडेका लिघा सिरिवाङ निवासी ५६ बर्षीय धन बहादुर थापा मगरको

बबरमहलमा स्कुटर दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं, वैशाख १९ । नयाँबानेश्वरबाट माइतीघरतर्फ जाँदै गरेको स्कुटर बबरमहलमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बा६१प ८९८८ नम्बरको स्कुटर अनियन्त्रित भई आइतबार राति पौने १२ बजे दुर्घटना भएको

एमाले छत्रकोटले ल्यायो चुनावी गीत

गुल्मी,वैशाख १९ । वैशाख ३० गते हुन लागेको स्थानीय तह  निर्वाचनको लागि  गुल्मीको छत्रकोट गाउँपालिकामा नेकपा एमालेको तर्फबाट गाउँपालिका प्रमुखमा उम्मेदवार बनेका रामप्रसाद पाण्डेले आफनो निर्वाचन बिशेष गीत सार्बजनिक गरेका

न्यूयोर्कमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम

काठमाडौँ,वैशाख १९ । कोभिडको महामारीपछि नेपाल यात्रा र पर्यटनका लागि पुनः खुला भएको र अमेरिकी पर्यटकलाई नेपालमा स्वागत गर्न नेपाल उत्सुक छन् भन्ने सन्देश दिन न्यूयोर्कस्थित महावाणिज्य दूतावासले एशिया–प्यासेफिक ट्राभल

सत्र जिल्लामा मतपत्र ढुवानी बाँकी

काठमाडौं,वैशाख १९ ।  स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतपत्र ढुवानी गर्न अब १७ जिल्ला मात्र बाँकी रहेको छ । सिन्धुली, रामेछाप र दोलखामा १९ गते बिहान ढुवानी हुनेछ

राष्ट्रिय कृषि गणनाको खर्च १ अर्ब

काठमाडौं,वैशाख १९ । सरकारले १ अर्ब रुपैयाँ खर्च गरेर मंगलवारदेखि राष्ट्रिय कृषि गणना शुरू गरेको छ । वैशाख ६ देखि शुरू भएको कृषि गणना ४५ दिनसम्म चल्नेछ । कृषि गणनाले

नुवाकोट पञ्चकन्यामा माओवादीको घरदैलो कार्यक्रम, सयौं नागरिकको समर्थन

नुवाकोट,वैशाख १८ । आसन्न स्थानीय तहको निर्वाचनमा पञ्चकन्या गाउँपालिकामा माओवादी केन्द्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका तेजबहादुर तामाङ (रमेश) ले घरदैलो अभियानलाई तीव्र पारेका छन् । उनले शुक्रबारदेखि पञ्चकन्या गाउँपालिकाको विभिन्न