समाचार

सैन्य सम्झौता प्रस्तावले तरंग, अमेरिकी दूतावासद्वारा प्रष्टिकरण

काठमाडौं,असार १ । अमेरिकाले नेपाली सेनासँगको सैन्य सम्झौता प्रस्तावले तरंग उत्पन्न ल्याएको छ । सन् २०१५ मा पहिलोपटक अमेरिकी सेनाले स्टेट पार्टनरसीप कार्यक्रममा नेपाली सेनाको सहभागितासम्बन्धी रणनीतिक महत्वको समझदारीपत्र प्रस्ताव

भूम्या पर्व मनाईदै, रोल्पा र रुकुममा विदा

प्युठान,असार १ । आज मगर समुदायहरुले भूम्या (नाम्क) पर्व मनाउँदै छन् । भूम्या पाङ मगर बोल्ने मगर समुदायको प्रमुख पर्व हो । भूम्यामा मगरहरू भूमि देवताको पूजा गर्छन् । बैशाख

भरतपुरमा शौचालय अनुगमन

चितवन,असार १ । भरतपुरमा निर्माण भईरहेको सार्वजनिक शौचालयको अनुगमन गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको नेतृत्वमा गएको टोलीले शौचालयलाई छिटोभन्दा छिटो सञ्चालनको लागि यसको वर्तमान अवस्थाबारे जानकारी लिन

राप्रपा प्रवेश गर्ने तयारीमा रवीन्द्र मिश्र

काठमाडौं, असार १ । विवेकशील साझा पार्टी अध्यक्षबाट राजीनामा गरेका पूर्वपत्रकार रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशको तयारीमा जुटेका छन् । स्थानीय तहको निर्वाचन परिणाम सन्तोषजनक नभएको भन्दै जेठ ११

सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै

काठमाडौं, असार १ । देशका सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष ०७९/८० को बजेट सार्वजनिक गर्दैछन् । नीति तथा कार्यक्रम ल्याइसकेका सातै प्रदेशले संविधानतः संघ सरकारले १५ जेठमा बजेट घोषणा

विपत् व्यवस्थापन कोषमा ६ अर्ब ७९ करोड ९० लाख रुपैयाँ जम्मा

काठमाडौं, असार १ । मनसुन सुरु भएसँगै बाढीपहिरो तथा डुबानबाट हुन सक्ने क्षतिको न्यूनीकरण तथा उद्धारमा तीनवटै सुरक्षाकर्मी परिचालन गरिने भएको छ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययो जना, २०७९

असुलीमा जोड दिँदै बैंक

काठमाडौं,असार १ । कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) तोकिएको सीमाभित्र ल्याउन बैंकहरूले कर्जा असुलीमा जोड दिन थालेका छन् । नेपाल बैंकर्स संघका अनुसार जेठ २० गतेदेखि २७ गतेसम्ममा २ अर्ब रुपैयाँ

साल्ट ट्रेडिङले शुरू गर्‍यो रासायनिक मल भित्र्याउन

काठमाडौं,असार १ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले यस वर्षका लागि जिम्मेवारी पाएको रासायनिक मल भित्र्याउन शुरू गरेको छ । तीमध्ये १७ हजार मेट्रिक टन डीएपी मल स्वदेश भित्रिई धमाधम आफ्ना

अर्थमन्त्रीमाथि छानविन माग

काठमाडौं,असार १ । अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गर्न लगाएको विषय बाहिरिएपछि उनीमाथि छानविनको माग राख्दै प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेले मंगलवार प्रतिनिधिसभाको बैठक अवरुद्ध