समाचार

निर्वाचनमा मुस्लिमको प्रतिनिधित्व सुनिश्चितता गर्न ईत्तेहादको आग्रह

प्युठान,वैशाख ६ । नेकपा एमालेको जनवर्गीय संगठन नेपाल मुस्लिम ईत्तेहाद संगठनले आगामी स्थानीय तहको निर्वाचनमा मुस्लिम समुदायको प्रतिनिधीत्व तथा सहभागिताको सुनिश्चितता लागि पार्टी नेतृत्वको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। केहिदिन

एकिकृत समाजवादीको चुनावी घोषणा पत्र सार्वजनिक

काठमाडौं,वैशाख ६ । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमकाबीच अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा समाजवादीले २०५१ सालमा

गोरखा मोडललाई ६६ रनले हराउँदै वडा नम्बर ७ को लगातार दोस्रो जित

दाङ,वैशाख ६ । लमहीमा जारी जिल्ला स्तरिय टि-२० मेयरकप क्रिकेट प्रतियोगितामा वडा नम्बर ७ ले लगातार दोस्रो जित हाँसिल गरेको छ । मँगलबार भएको पहिलो खेलमा गोरखा मोडल क्रिकेट एकेडेमीलाई

पल शाह प्रकरण: नाबालिकाका बुवाले पनि फेरे बयान

काठमाडौं,वैशाख ६ । पीडित नाबालिकापछि उनका बुबाले पनि बयान फेरेका छन् । तनहुँ जिल्ला अदालतमा भएको बकपत्रमा आफूले सुनेको भरमा जाहेरी दिएको भन्दै उनले बयान फेरेका हुन् । २ दिन

एकिकृत समाजवादीको घोषणापत्रः २ सय युनिट बिजुलीदेखि, खानेपानी निशुल्क

काठमाडौं,वैशाख ६ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले स्थानिय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आज राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरी वैशाख ३० गतेका लागि

सत्ता गठबन्धन बैठकः पोखरामा अड्कियो तालमेल

काठमाडौं, बैशाख ६ । सत्तारूढ पाँच दलबीचको चुनावी तालमेल पोखरा महानगरमा पुगेर अड्किएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान दिउँसो र साँझ गरी तीनपटकसम्म बसेको सत्तारूढ गठबन्धनको बैठक

विवादित फैसला गर्ने न्यायाधीश धमाधम छानबिनमा तानिँदै

काठमाडौं, बैशाख ६ । न्यायपरिषद्ले फैसलाका कारण विवादमा आएका न्यायाधीशलाई धमाधम छानबिनको दायरमा ल्याउने प्रक्रिया सुरु गरेको छ । सवारी ज्यान मुद्दा, अपहरण, जर्बजस्ती करणी मुद्दाको फैसला विवादित बनेपछि न्यायपरिषद्ले

निलम्बित गभर्नर विरुद्ध गठित जाँचबुझ समितिले बल्ल शुरु गर्‍यो काम

काठमाडौं,वैशाख ६ । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीका सम्वन्धमा गठन गरेको जाँचबुझ समितिले आइतवारबाट बल्ल काम थालेको छ। सरकारले गत चैत २४ गते बिहीवार नेपाल राष्ट्र बैंकका गभर्नर

आईओसीले पठायो पेट्रोलियम पदार्थको यस्तो नयाँ मूल्यसूची, पेट्रोल घट्यो डिजेल बढ्यो

काठमाडौं,वैशाख ६ । नेपाल आयल निगमलाई इण्डियन आयल कर्पोरेशन(आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आयल निगमका अनुसार आईओसी वैशाख ३ गते पठाएको पछिल्लो मूल्यसूचीमा पेट्रोलको मूल्य घटेको