समाचार

रेल मार्गको काम फेरि अवरुद्ध

रौतहट,वैशाख ६ । रूख कटानको विवादले मेची–महाकाली विद्युतीय रेल मार्गको काम फेरि अवरुद्ध भएको छ । रूख कटान गर्ने विषयमा वन उपभोक्ता समूह र रेल्वे कार्यालयबीच विवाद हुँदा राष्ट्रिय गौरवको

लघुवित्तमा रहेको एनजीओको लगानीलाई वैधता दिन लबिङ

काठमाडौं,वैशाख ६ । लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरमा गैरसरकारी संस्था (एनजीओ) हरूले गरेको लगानीलाई मान्यता दिन लघुवित्तकर्मीले लबिङ गरेका छन् । एनजीओको लगानी हटाउँदा लघुवित्त संस्थाहरू नाफाकेन्द्रित भई लघुवित्तको मर्म

फलफूल र तरकारी स्रोतमै महँगो

काठमाडौं,वैशाख ६ । फलफूल र हरियो तरकारीको भाउ बढेर छोइनसक्नु भएको छ । फलफूल र तरकारीको मूल्य अचाक्ली बढ्नुमा ढुवानी भाडा, फितलो बजार अनुगमन र ती वस्तु आयात गर्ने स्रोत

एमालेविरुद्धको भ्रम चिर्न पत्रकारलाई गुरुङको आग्रह

रुपन्देही,वैशाख ५ । नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले आगामी स्थानीय तहको निर्वाचनमा एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामहरु सम्प्रेषण गर्न आग्रह गरेका छन। प्रेस चौतारी नेपाल

माओवादी केन्द्र दाङका जिल्ला इन्चार्ज गाैतमद्वारा पार्टी परित्याग

दाङ,वैशाख ५ । नेकपा (माओवादी)केन्द्रका केन्द्रीय सदस्य जीवन गौतमले पार्टी छाड्नु भएको छ । सोमबार आज घोराहीमा पत्रकार सम्मेलन गरी गौतमले माओवादी त्यागेको घोषणा गर्नु भएको हो । दाङ जिल्लाका

कर्णाली नदीमा डुबेर दुई बालक बेपत्ता

आछाम,वैशाख ५ । कर्णाली नदीमा पौडी खेल्ने क्रममा अछामका २ बालक डुबेर बेपत्ता भएका छन्।  पन्चदेवल विनायक नगरपालिका-८ बारला निवासी ११ वर्षीय विराज जैसी (सञ्ज्याल) र ६ वर्षीय अभिषेक जैसी

नेकपा एमाले शिवपुरी गाउँपालिकाको अध्यक्षमा बिष्ट, उपाध्यक्षमा प्रजापति

नुवाकोट,वैशाख ५ । नेकपा एमाले शिवपुरी गाउँपालिकाको अध्यक्षमा जितेन्द्र बिष्ट चयन भएका छन् । त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा मंगलमाया प्रजापति चयन भएका छन् । दिनभर बसेको पार्टीका नेता तथा कार्यकर्ताको भेलाले

कोरोना अपडेट: २४ घण्टामा नौ जना सङ्क्रमित थपिए, ३४ सङ्क्रमण मुक्त

काठमाडौं,वैशाख ५ । नेपालमा पछिल्लो २४ घण्टामा नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३६ सय जनाको पीसीआर परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको

भारतमा फेरी बढ्यो कोरोना संक्रमणदर

एजेन्सी, वैशाख ५ । छिमेकी देश भारतमा कोरोना संक्रमण फेरी बढेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रलायका अन्सुआर पछिल्लो २४ घण्टामा २ हजार १८३ नयाँ कोरोना संक्रमित थपिएका छन् ।