समाचार

कोरोना अपडेट: थप नौ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं,वैशाख ७ । पछिल्लो २४ घण्टामा नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २५ सय २८ जनाको पीसीआर परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको

नुवाकोट थान्सिङमा बन्ने भयो क्रियापुत्री आवास, जग्गादाता पाठकले गरे शिलान्यास

नुवाकोट,वैशाख ७ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ थान्सिङमा क्रियापुत्री आवास निर्माण हुने भएको छ । क्रियापुत्री आवास निर्माणका लागि स्थानीय जग्गादाता शम्भु पाठकले बुधबार शिलान्यास गरेसंगै क्रियापुत्री आवास

राप्रपाको चुनावी प्रतिबद्धता सार्वजनिक

काठमाडौं,वैशाख ७ । आसन्न स्थानीय तह निर्वाचनका लागि राप्रपाले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बुधबार आयोजित ‘स्थानीय तह निर्वाचन, प्रतिबद्धतापत्र सार्वजनिक’ कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिबद्धतापत्र सार्वजनिक

नुवाकोट शिवपुरीमा माओवादी केन्द्रबाट अध्यक्षमा मिनबहादुर तामाङ सिफारिस

नुवाकोट,वैशाख ७ । बैशाख ३० हुने स्थानिय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले नुवाकोट शिवपुरी गाउँपालिकाको अध्यक्षमा मीन बहादुर तामाङलाई सिफारिस गरेको छ । पालिका कमिटीको बैठकले सर्वसम्मत उनको नाम सिफारिस

राष्ट्रिय कृषि गणनाको खर्च १ अर्ब

काठमाडौं,वैशाख ७ । खर्च गरेर मंगलवारदेखि राष्ट्रिय कृषि गणना शुरू गरेको छ । वैशाख ६ देखि शुरू भएको कृषि गणना ४५ दिनसम्म चल्नेछ । कृषि गणनाले किसानका गुनासा, आवश्यकता र

महिला उद्यमशीलताको आधार वित्तीय साक्षरता

विराटनगर,वैशाख ७ । उद्यमी महिलाका लागि वित्तीय साक्षरता नै अहिलेको आवश्यकता रहेकाले राज्य र निजीक्षेत्रले त्यसका लागि आवश्यक कदम चाल्नुपर्ने सरोकारवालाले बताएका छन् । यसो गरे भविष्यमा मुलुकको अर्थतन्त्रमा महिला

सरकारले ल्यायो वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका

काठमाडौँ,वैशाख ७ । गत माघ ९ गते चितवनको भरतपुरमा निमार्णाधिन सडकको नालीमा परेर दुलर्भ एकसिङ्गे गैंडा मर्‍यो । सडक विस्तारको क्रममा पुर्‍याउनुपर्ने आवश्यक मापदण्ड एवम् प्रक्रियामा लापरवाही गरिँदा नेपालको शानका

मेलम्चीको पानी वितरणको तयारी गर्न खानेपानी मन्त्री चौधरीको निर्देशन

काठमाडौं,वैशाख ७ । खानेपानी मन्त्री उमाकान्त चौधरीले यही वैशाख ११ गतेदेखि काठमाडौँ उपत्यकावासीका धारामा मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएका छन् । पानी प्रशोधनलगायत तयारीका काम गर्न मेलम्ची आयोजनासहित सरोकारवाला

‘अन अराइभल भिसा’ का लागि नगद बोक्नुपर्ने प्रावधान खारेज

काठमाडौं,वैशाख ७ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशी पर्यटकहरूले विमानस्थलबाटै पाउने ‘अन अराइभल भिसा’ का लागि नगद रकम बोक्नुपर्ने प्रावधान हाललाई खारेज गरिएको छ । विमानस्थल अध्यागमन कार्यालयले केही