समाचार

बढ्दो इन्धन मूल्यले विकास निर्माण प्रभावित

काठमाडौं,चैत ५ । पछिल्लो समयमा गति लिएको पूर्वाधार निर्माण क्षेत्र इन्धन तथा निर्माण सामग्रीको मूल्य बढेपछि प्रभावित बन्न थालेको छ ।  इन्धन, बिटुमिन र डन्डीको मूल्यमा उल्लेख्य वृद्धिले पछिल्लो समय

पञ्चकन्या घ्याङस्वारा पार्कमा टोखाका मेयर अधिकारीको भ्रमण, अध्यक्ष तामाङले गरे भव्य स्वागत

नुवाकोट, चैत ४ । टोखा नगरपालिका काठमाडौँका मेयर प्रकाश अधिकारीको नेतृत्वमा गएको एकटोलीले पञ्चकन्या गाउँपालिका, नुवाकोटको अवलोकन भ्रमण गरेको छ । भ्रमण टोलीलाई भव्य स्वागत गर्दै पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर

कोरोना अपडेट: थप ५१ जनामा संक्रमण, ३९२ संक्रमणमुक्त

काठमाडौं, चैत ४ । नेपालमा कोरोना भाइरसका ५१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ५ हजार ९१४ जनाको परीक्षणमा एन्टीजेनबाट ३९ जना र पीसीआर विधिबाट

खोलामा डुबेर एकजनाको मृत्यु

पाल्पा,चैत ४ । जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित भूतखोलामा डुबेर शुक्रबार एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रूपन्देहीको बुटवल उपमहानगरपालिका-८ का १८ वर्षीय प्रसन्न पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना

पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं,चैत ४ ।  बलात्कार गरेको अभियोगमा पक्राउ परेका नायक पल शाहलाई ५ दिन थप हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत तनहुँले ५ दिन थप हिरासतमा

नेपालमा आयो अमेरिकी सेनाको जहाज

काठमाडौं,चैत ४ ।बशुक्रबार बिहान अमेरिकी सेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । समाचार स्रोतका अनुसार युएस एयर फोर्सको जहाजले अमेरिकी कुटनीतिज्ञ लिएर आएको हो। यसअघि पनि पटक पटक

अर्घाखाँचीमा उपमेयर कप क्रिकेट प्रतियाेगिता सुरु

अर्घाखाँची,चैत ४ । तेस्राे उपमेयर कप क्रिकेट प्रतियाेगिता शुक्रबारबाट सुरु भएकाे छ । जिल्ला सदरमुकाम सन्धिखर्क नगरपालिका-१ स्थित टुँडिखेलमा सुरु भएकाे प्रतियाेगिताकाे सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालले उद्घाटन गरेका

झापाका सबै मतगणनास्थलमा सिसी क्यामेरा अनिवार्य

झापा,चैत ४ । झापाका सबै मतगणनास्थलमा सिसी क्यामेरा अनिवार्य गरिएको छ। प्रमुख जिल्ला अधिकारी छविराज रिजालले हरेक पालिकाको मतगणनास्थलमा सिसी क्यामेराको व्यवस्था मिलाउन प्रमुख प्रशासकीय अधिकृतहरुलाई निर्देशन दिनुभएको हो  ।

सुनको मूल्य ९९ हजार आठ सय रुपैयाँ

काठमाडौँ,चैत ४ । सुनको भाउ शुक्रबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ कायम गरिएकाे छ । यसअघि, बिहीबार