समाचार

देशभर थप २७ जनामा कोरोना संक्रमण

काठमाडौं, चैत ३ । पछिल्लो २४ घण्टा नेपालमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ६५४ पीसीआर परीक्षणमा उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

माओवादी केन्द्र चितवनको इन्चार्जमा रेणु दाहाल

काठमाडौं,चैत ३। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य एवं भरतपुर महानगर पालिकाकाकी मेयर रेनु दाहाल चितवन जिल्लाको इन्चार्ज भएकी छिन् । माओवादी केन्द्रको बागमती प्रदेश समितिले दाहाललाई इन्चार्जको जिम्मेवारी

काङ्ग्रेस हेड क्वाटर हल्लिने गरी ६७ जना युवा एमालेमा प्रवेश

प्युठान,चैत ३ । होलीको बिहानी दिनमै कांग्रेस प्यूठानको गढ तथा हेड क्वाटर मानिने प्यूठान नगरपालिका वडा नं ७ बाट ६७ जना युवाहरु नेकपा एमालेमा पार्टी प्रवेश गरेका छन्। राष्ट्रिय जनमोर्चा

पाँचौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप अन्तिम चरणमा, देशभरबाट खेलाडी सहभागी हुँदै

दाङ,चैत ३ । पाँचौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिपको तयारी अन्तीम चरणमा पुगेको छ । प्युठान जिल्लाको माण्डवी गाउपालिकामा यही चैत्र ५, ६ र ७ गते हुन थालेको बृहत पाँचौ राष्ट्रिय हाप्किडो

रोहन एमसी भूमि आयोग प्युठानकाे बिज्ञ सदस्यमा नियुक्त

प्युठान,चैत ३ । सरकारले भूमि आयोग प्युठानको बिज्ञ सदस्यमा रोहन एमसीलाई नियुक्त गरेको छ। बिहिबार बसेको मन्त्रीस्तरिय बैठकले जिल्लास्तरीय समितिकाे सदस्यमा कांग्रेस प्युठानका युवा नेता एमसीलाई नियुक्त गरेको हो। प्युठान

टाइफाइडविरुद्धको खोप लगाइँदै

काठमाडौं, चैत ३ । सरकारले आगामी चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा संगिता कौशल मिश्राले १५ महिनादेखि

गठबन्धनको भर नपर्न दाहालको निर्देशन

काठमाडौं, चैत ३ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कार्यकर्तालाई चुनावका लागि गठबन्धनको भर नपर्न निर्देशन दिएका छन्। दाहालले काठमाडौं उपत्यका विशेष समन्वय समिति, सम्पर्क समन्वय समिति र प्रवास

राष्ट्रिय एकतालाई सुदृढ बनाउन फागुपूर्णिमाले योगदान पुग्ने राष्ट्रपतिको विश्वास

काठमाडौं, चैत ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको कामना गरेकी छन्। फागुपूर्णिमाका

नक्कली बिल बिजक बनाएर ८ करोड राजस्व छली आरोपमा ३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं,चैत ३ । राजस्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि करको नक्कली तथा झुट्टा बिजक प्रयोग गरी राजस्व छलेको आरोपमा तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले मंगलवार उच्च अदालत पाटनमा