समाचार

राष्ट्रिय प्रसारण नियमावलीको ११औं संशोधन : केबल टेलिभिजन व्यवसायीको आपत्ति

काठमाडौं,चैत २५। राष्ट्रिय प्रसारण नियमावली, २०५२ को ११औं संशोधनप्रति केबल टेलिभिजन व्यवसायी महासंघले आपत्ति प्रकट गरेको छ । उक्त नियमावलीमा गरिएको ११औं संशोधन  सरोकारवाला पक्षहरूसँगको छलफल र सहभागिताविना नै गुपचुप

दोस्रोपटक चिनियाँ कम्पनीबाट खोसियो बूढीगण्डकी, स्वदेशी लगानीमै बनाउने सरकारको निर्णय

काठमाडौं,चैत २५। सरकारले बूढीगण्डकी जलशाययूक्त जलविद्युत् आयोजना स्वदेशी लगानीमै बनाउने निर्णय गरेको छ  । बिहीबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको प्रस्तावअनुसार बूढीगण्डकी आयोजनाबाट चाइना गेजुवा  हटाईएको

सहकारीको अनुगमन सीए र आरएमार्फत

काठमाडौं,चैत २५ । सरकारले बचत तथा ऋण सहकारी संस्थाहरूको अनुगमन चार्टर्ड एकाउन्टेन्ट (सीए) र दर्तावाल लेखापरीक्षक (आरए)बाट गर्ने भएको छ । वित्तीय कारोबार गर्ने सहकारीमा जोखिम बढ्दै गएपछि संघीय सरकारले

मन्त्रिपरिषद्को बैठक : २० देशमा राजदूत नियुक्तिको सिफारिस

काठमाडौं, चैत २४ । बिहीबारको मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ । बैठकले विभिन्न देशमा रिक्त रहेका २० राजदूत नियुक्तिका लागि नाम सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए । यसैगरी नेपाल

नुवाकोट शिवपुरीका राजु भण्डारी बैंकिङ कसुर मुद्दामा पक्राउ

काठमाडौं,चैत २४ । नुवाकोट शिवपुरीका राजु भण्डारी बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन् । नेपाल प्रहरीले बैकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको हो । प्रहरीको महानगरीय अपराध महाशाखाको

गुल्मी मालिका गाउँपालिकामा डिजिटल परिचयपत्रको शुभारम्भ

गुल्मी,चैत २४ । गुल्मी जिल्लाको मालिका गाउँपालिकाले पालिका भित्रका घरधुरीका लागी विद्युतिय घर नम्बर र परिचय पत्र वितरण कार्यको शुभारम्भ गरेको छ । गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले गाउँपालिकाको केन्द्र

जहाँ बुद्धले आफ्नो मातापिता भेटेका थिए

कपिलवस्तु,चैत २४ । कुदान तौलिहवा खुनुवा सडक खण्डमा पर्ने कुदान तौलिहवा देखि करिव २।३ किलो मिटर दक्षिण तर्फ पर्दछ । गौतम बुद्धले बुद्धत्तो (निर्वाण) प्राप्त गरिसकेपछि पहिलोपटक आफ्नो पिता राजा

मुसिकोटमा एमालेले खरेललाई नगर प्रमुखको उम्मेदवार बनाउने

गुल्मी,चैत २४ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा नेकपा एमालले जीवन खरेललाई नगर प्रमुखको उम्मेदवार बनाउने भएको छ। बिहिवार वामीटक्सारमा बसेको नेकपा

गुल्मी महोत्सवको तयारी पुरा, उद्घाटन गृहमन्त्री खाँडले गर्ने

गुल्मी,चैत २४ । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन हुन लागेको चौथो गुल्मी महोत्सवको सम्पूण तयारी पुरा भएको आयोजकले जनाएको छ । गुल्मी उद्योगवाणिज्य संघ गुल्मीको आयोजनामा