समाचार

मोहन वैद्यको पार्टीमा विद्रोह : २ सयभन्दा बढी नेता-कार्यकर्ता एकीकृत समाजवादीमा समाहित

काठमाडौं, चैत २४- मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी)बाट विद्रोह गरेको एक समुह नै माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको छ । नेकपा (क्रान्तिकारी माओवादी) परित्याग गरी सो

कोरोना अपडेट: थप सात जना सङ्क्रमित, २५ सङ्क्रमण मुक्त

काठमाडौं,चैत २४ । पछिल्लो २४ घण्टामा थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २८ सय १९ जनाको पीसीआर परीक्षण गर्दा सात जनामा सङ्क्रमण

पाल्पामा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल

पाल्पा,चैत २४ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाल्पामा पाँच दलबीच चुनावी गठबन्धन गरिएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा तथा

नुवाकोटका काङ्ग्रेस नेता तथा पूर्व उपसभापति यमबहादुर थापा एमालेमा प्रवेश

नुवाकोट,चैत २४ । नेपाली कांग्रेस नुवाकोटका पूर्व उपसभापति तथा भद्रुटारका नेता यमबहादुर थापा नेकपा एमालेमा प्रवेश गरेका छन । नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीको घर पुगेर उनी बिहीबार बिहान

असारसम्म विद्युत् उत्पादन २ हजार ३०० मेगावट पुग्छ, बढी भएको विद्युत् भारतमा विक्री हुन्छ : घिसिङ

काठमाडौं,चैत २४ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी असारभित्र २ हजार ३०० मेगावाट विद्युत् उत्पादन हुने बताएका छन् । बुधवार ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले

भिरालो ठाउँको प्लटिङमा जग्गा किन्दै हुनुहुन्छ ? १० पटक सोच्नुस, यसरी भासिंदैछन् भिरालोका घर !

काठमाडौं,चैत २४ । काठमाडौं उपत्यकामा जग्गाको भाउ यति धेरै बढेको छ की प्रतिआना २० लाख रुपैयाँ घटि जग्गा पाउनै मुस्किल छ । भिरालो ठाउँमा गरिएका प्लटिङमा भने प्रतिआना १४/१५ लाख

श्रीलंकाली अर्थमन्त्री साब्रीले नियुक्त भएको २ दिनमै दिए राजीनामा

कोलम्बो,चैत २४ । श्रीलंकाका नवनियुक्त अर्थमन्त्री अली साब्रीले आफू नियुक्त भएको दुई दिनमै राजीनामा दिएका छन्। राष्ट्रपति गोतावाया राजापाक्षले गत सोमवार मात्र उनलाई  अर्थमन्त्रीमा नियुक्त गरेका थिए। उनले यसअघि न्याय

युद्धको प्रतिकारमा जफत गरिएका रूसी धनाढ्यका सुपरयाट फ्रान्सलाई भए निल्नु न ओकल्नु

एजेन्सी,चैत २४। रुसी धनाढ्यहरुले लामो समयसम्म आफूसँग भएको पैसा लुकाउन/जोगाउन विभिन्न उपायहरु अपनाए । अधिकांशले भने आफ्नो पैसा विशाल याटमा लगानी गरे । तर रुसले युक्रेनमाथि गरेको हमलाको प्रतिकारमा विश्वभरबाट

छत्रदेवमा एमाले नेताहरुले भने,’एमालेलाई हराउने सामर्थ्य गठबन्धनमा छैन’

अर्घाखाँची,चैत २३ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेकपा एमाले अर्घाखाँचीले पार्टी गतिविधिलाई तिव्र पारेको छ ।जिल्ला ,पालिका,वडा र टोल कमिटीका बैठक सम्पन्न गरि सकेको एमालेका कार्यकर्ता अहिले जिल्ला व्यापी घर