
नुवाकोट,माघ १५ । नुवाकोटको चर्चित धाम त्रिवेणीधामलाई व्यवसायी रमेशकुमार पाठकले आर्थिक सहयोग गरेका छन् । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ८ स्थायी ठेगाना भएका पाठकले विभिन्न संरचना निर्माणाधीन सो धामलाई

काठमाडौ,माघ २५ । नेकपा एकीकृत समाजवादीले स्थानीय चुनाव घोषणा गर्ने सरकारको निर्णयलाई स्वागत गरेको छ ।पार्टीको केन्द्रीय सचिवालयको १३ औँ बैठकले आगामी वैशाख ३० गते एकै चरणमा सम्पन्न गर्नेगरी स्थानीय

दाङ,माघ २५ । लमही जेसीसले बिकट बस्तीहरुमा पुगेर स्थानिय हरुलाई निशुल्क स्वास्थ्य सेवा दिनुका साथै कोभिड-१९ को एन्टिजेन परिक्षण समेत गरेको छ । सबैजना जनालाई स्वास्थ्यको पहुँच पुय्राउन लमही जेसिजले

लुम्बिनी विकास कोषको कोषाध्यक्षमा रुपन्देहीका ढुण्डीराज भट्टराई (सिद्धिचरण) नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भट्टराईलाई कोषको कोषाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल ५ वर्षको हुनेछ

काठमाडौँ, माघ २५ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ९ सय ५७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ६८ हजार ६११ पुगेको

दाङ,माघ २५ । दाङमा प्रहरीले ७ केजी बढी लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले घोराहीबाट दुई जनालाई पक्राउ

काठमाडौ,माघ २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेकाे घाेषणा गर्नुभएकाे छ । आज मङ्गलवार हेटाैँडामा पत्रकार सम्मेलन गरेर उहाँले राप्रपाबाट अलग भएकाे घाेषणा

काठमाडौं,माघ २५ । चितवन राष्ट्रिय निकुञ्जको बाघमारा पोष्ट नजिकै काभ्रेताल छेउमा अन्दाजी दुई वर्षको गैँडा मृतावस्थामा फेला परेको छ । बाघको आक्रमणबाट गैँडा मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी

काठमाडौं, माघ २५ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल कारखाना विद्युत् वा ग्यास प्रविधिबाट सञ्चालन गर्ने विषयमा प्रस्ताव तयार गर्न लगानी बोर्डलाई आग्रह गरेको छ । मल कारखाना स्थापना