समाचार

मतदाता नामावली संकलन कार्य स्थगित

काठमाडौं,माघ २४ । सरकारले स्थानीय तह निर्वाचनकाे मिति ताेकेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम स्थगित गरेको छ । आयोगले सोमबारकै निर्णयबाट मंगलबारदेखि मतदाता नामावली संकलन गर्न रोक्ने निर्णय गरेको

बर्दियामा मोटरसाइकल चोरीमा संलग्न चार जना पक्राउ

बर्दिया,माघ २४ । मोटरसाइकल चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारबर्दिया –०२ बस्ने विशाल थापा, सोही ठाउँ बस्ने बिक्रम विश्वकर्मा, सुरेन्द्र विक र सागर परियार

कोरोना अपडेट: थप १३ जनाको मृत्यु

काठमाडौं,माघ २४ । नेपालमा कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १३ जनाको मृत्यु भएको स्वास्थय मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु

जन्मदिनको अबसरमा बिद्यालयलाई आर्थिक सहयोग

प्युठान,माघ २४ । नेकपा माओबादी केन्द्र निकट अखिल ( क्रान्तिकारी )का केन्द्रिय कमिटी सदस्य एवं पुष्कर शर्माले आफनो जन्मिदिनको अबसरमा प्यूठानको एक बिद्यालयलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन ।

कांग्रेसको प्रवक्तामा प्रकाशशरण महत नियुक्त

काठमाडौं!माघ २४ । नेपाली कांग्रेसको प्रवक्तामा नेता डाक्टर प्रकाशशरण महत नियुक्त हुनु भएको छ। कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेता महतलाई पार्टी प्रवक्तामा नियुक्त गर्नु भएको हो। नेता

बुटवलमा अनेरास्ववियु र प्रहरीबीच झडप

बुटवल,माघ २४ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरी विच झडप भएको छ । मुख्यमन्त्री कुल प्रसाद केसीकाे कार्यालय अगाडि विरोध प्रदर्शन लाई रोक्ने क्रममा झडप भएको हो

स्थानीय निर्वाचन वैशाख ३० गते गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते ५ वर्ष पुग्ने भएकाले सोही

बैशाख ३० मा स्थानीय तहको निर्वाचन गराउने सरकारको तयारी, आज घोषणा हुँदै

काठमाडौं, माघ २४ । बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ । सोमबारको बैठकले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारी भएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनाएका छन् । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले

कानुनमन्त्री पनि प्रधानन्यायाधीश विरुद्ध

काठमाडौं, माघ २४ । न्यायालयमा देखिएको समस्या समाधानका लागि पहल गर्नुपर्ने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु आइतबार बोलाइएको न्यायसेवा आयोगको बैठकमा नगएर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विपक्षमा देखिएका छन्।