समाचार

कोरोना अपडेट: थप १ हजार ३ सय ८६ जनामा संक्रमण,मृत्यु ११

काठमाडौँ, माघ २३ । आज नेपालमा कोरोना भाइरसका १ हजार ३ सय ८६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ६६ हजार ६०८ पुगेको स्वास्थ्य तथा

पूर्वमुख्यमन्त्री आचार्यको वडामा एकीकृत समाजवादीको कमिटी गठन

इनरुवा,माघ २३ । सुनसरीको इनरुवा नगरपालिका वडा नं. ६ मा नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)को वडा कमिटी गठन भएको छ । साबिकमा मधेसा गाविस रहेको उक्त वडामा दुर्गानारायण चौधरी(लालु)को अध्यक्षतामा ३१

चिसोले कठ्याङ्ग्रीएर पाल्पामा एकजनाको मृत्यु

पाल्पा,माघ २३ । जिल्लाको सदरमुकाम तानसेनस्थित बसपार्कमा शनिबार एक जनाको मृत्यु भएको छ ।अर्घाखाँचीको छत्रकोट गाउँपालिका- ४ रिठाको रुख स्थायी ठेगाना भइ तानसेनमा मागेर खाँदै हिड्ने ५० वर्षीय गणेश परियारको

हिमपातले अवरुद्ध जयपृथ्वी राजमार्ग चार दिनपछि खुल्यो

बैतडी,माघ २३ । हिमपातका कारण अवरुद्ध बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग आज चार दिनपछि खुलेको छ । हिमपातका कारण बिहीवारदेखि अवरुद्ध उक्त राजमार्ग आइतबार मध्याह्न १२ बजेदेखि सञ्चालनमा आएको बैतडीका प्रहरी

सुनचाँदीको आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, माघ २३ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कामय भएको छ

भारतमा कोरोना संक्रमण दर घट्दै, थप १ लाख ७ हजार भन्दा बढीमा संक्रमण

एजेन्सी, माघ २३ । भारतमा पछिल्लो २४ घण्टामा थप १ लाख ७ हजार ४ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साेही अवधिमा थप ८ सय ६५ जनाको

हिउँ खेल्न गएका युवक चन्द्रागिरिमा मृत भेटिए

काठमाडौं, माघ २३ । हिउँ खेल्न गएका युवक चन्द्रागिरिमा मृत भेटिएका छन् । शुक्रबारदेखि हराई रहेका प्रज्वल पोखरेल नाम गरेका युवकको शव प्रहरीले शनिबार फेला पारेको हो। उनी हिउँ खेल्न

कांग्रेसभित्र नीति अधिवेशनको माग

काठमाडौं, माघ २३। राष्ट्रिय राजनीतिमा निर्वाचनको चर्चा चलिरहेका बेला नेपाली कांग्रेस नेताहरूले भने नीति अधिवेशनको माग गरेका छन् । उनीहरूले नीति अधिवेशनबाट पारित नीतिको जगमा भावी निर्वाचनको लागि पार्टीको घोषणापत्र

मोरङ–ललितपुर हत्याकाण्डः ४० हजारको लोभमा हत्या

काठमाडौं, माघ २३ । मोरङको धनपालथान गाउँपालिकाको उखुबारीमा भएको हत्याकाण्डका अभियुक्तमध्ये फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीका अनुसार