समाचार

टोखा झोरको झोर महाङ्काल विद्यालय (फोटो फिचर)

काठमाडौं,माघ २२ । टोखा नगरपालिकाको उत्तरी भूभागमा रहेको झोर महाङ्काल विद्यालय एक नमूना माध्यमिक विद्यालय हो । विक्रम संवत १०३५ साल चैत १६ गते स्थापना भएको यस विद्यालय टोखा छहरे

नुवाकोटमा खाल्डोमा परी बालिकाको ज्यान गयो

नुवाकोट,माघ २२ । नुवाकोटमा खाल्डोमा परी बालिकाको ज्यान गएको छ । विदुर नगरपालिका-६ बुनीबेंसीस्थित जालपाभैरवी इँटा उद्योगको इँटा बनाउन खनिएको खाल्डोमा परेर बालिकाको ज्यान गएको हो । ज्यान गुमाउने बालिका

लुम्बिनी सरकारः मन्त्रालय दाङमा, मन्त्री र कर्मचारी बुटवलमा

बुटवल,माघ २२ । स्थायी पूर्वाधारबिना मन्त्रालय सारिँदा लुम्बिनी प्रदेशका मन्त्रालय बेवारिसे बनेका छन् । प्रदेश सरकारले दुईवटा मन्त्रालय लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा सारेको छ। मन्त्रालय सारिए पनि

गुल्मीको कालीगण्डकी फोक्सिङ्ग चाल्सेको पुरै गाउँ एमालेमा प्रबेश

गुल्मी,माघ २२ । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडानम्बर–५ फोक्सिङ्ग चाल्सेको पुरै गाउँ नेकपा एमालेमा प्रबेश गरेका छन् । कालिगण्डकी गाउँपालिकामा सम्पन्न नेताहरुलाई अभिनन्दन तथा बधाई कार्यक्रम नव प्रबेशीहरुलाई पार्टीका स्वागत

कोरोना अपडेट: थप १ हजार ७१४ संक्रमित थपिए, ४ हजार ७७१ ले जिते

काठमाडौं,माघ २२ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७१४ जनामा कोरोना पुष्टि हुँदा ४ हजार ७७१ जना संक्रमितले संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा ८ हजार ५१३ जनामा

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौँ, माघ २२ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । माघ २१ गते बसेको बोर्ड बैठकको निर्णयअनुसार माघ २ र ३ गते सञ्चालन

सुनसरीमा ट्रक र बस ठोक्किंदा ३ जनाको मृत्यु

सुनसरी,माघ २२ । सुनसरीमा ट्रक र बस ठोक्किंदा तीन जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन्। शुक्रबार राति भोक्राहा नरसिंह नगरपालिका-३ र ६ को सीमा क्षेत्र खुनिया

विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु

एजेन्सी,माघ २२ । पेरुको नाज्का मरुभूमिमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। आरपीपी प्रसारकका अनुसार विमानले पर्यटकहरूलाई नाज्का लाइनहरू देखाउनको लागि बोकेको थियो, जुन विशाल भूगोलको

हुम्लामा हिमपातका कारण कोरोना खोप अभियान प्रभावित

हुम्ला,माघ २२ । हिमपातले हुम्ला जिल्ला भरि सञ्चालन भइरहेको कोरोना विरुद्धको खोप अभियान दुई दिनदेखि प्रभावित बनेको छ । लगातार हिमपात भएपछि खोप सञ्चालन हुने खोप केन्द्रमा सेवाग्राही पुग्न नसक्दा