
काठमाडौं, ३० । प्रधानमन्त्री सेरबहादुर देउवाको पुत्लादहन गरिएको छ। लिपुलेकको विषयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिबारे मौन बसेको भन्दै अनेरास्ववियूले सरकारको विरोध गरेको हो । शुक्रबार राजधानीको प्रदर्शनीमार्गमा अनेरास्ववियूले विरोध

काठमाडौं, पुस ३० । काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले सिंहदरबारभित्रै विद्यार्थीले कालोमोसो दलेका छन् । शुक्रबार शिक्षा मन्त्रालयमा बसेको सर्वपक्षीय बैठकबाट बाहिरिनेक्रममा विद्यार्थीले कालोमोसो दलेका हुन् ।

बुटवल,पुस ३० । लुम्बिनी प्रदेशले आइतबार सार्वजनिक बिदा दिएको छ। लुम्बिनी प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा आइतबार सार्वजनिक विदा दिएको हो। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार एक सूचना जारी

काठमाडौँ, पुस ३०। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५ हजार ८७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख ४५ हजार ५०१ पुगेको स्वास्थ्य तथा जनसंख्या

काठमाडाैँ,पुस ३० । एमाले महासचिव शंकर पोखरेललाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेको र निर्धारित सबै कार्यक्रम स्थगित गरेको उनले जानकारी दिएका छन् । ‘कोभिडको तेस्रो लहरबाट

रसुवा, पुस ३० । जबर्जस्ती करणी गर्ने नुवाकोट किस्पाङका एक युवकलाई जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला अदालत रसुवाले नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चले घर भई रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बस्दै आएका

कपिलवस्तु,पुस ३० । नेपाल पत्रकार महासंघका १७ जना केन्द्रीय सदस्यहरुले अध्यक्ष विपुल पोखरेलको नैतिकतामा प्रश्न उठाउँदै केन्द्रीय समिति बैठक बहिस्कार गरेका छन् । केन्द्रीय सदस्यहरु बैठक कक्षबाट बाहिरिएपछि महासंघको केन्द्रीय

प्युठान,पुस ३० । प्यूठानको स्वर्गद्धारी मन्दिर दर्शन गर्ने क्रममा एक जना भारतिय दर्शनार्थीको मृत्यु भएको छ । बिहिबार मन्दिर दर्शन गर्ने क्रममा एक्कासी बेहोस भई लडेर मृत्यु भएको जिल् ला

काठमाडौं,पुस ३० । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । प्रति तोलामा २०० रुपैयाँले बढी ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ