
नेपालले १० वर्षसम्म ऋण चलाउन पाउने काठमाडौं,माघ १ । अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई करिब ४७ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण दिएको छ । मुद्रा कोषले इनह्यान्स क्रेडीट फ्यासिलिटी (इसिएफ) मार्फत ४६

तनहुँ,माघ १ । तनहुँको बन्दीपुर गाउँपालिकामा पर्ने साराङ्घाटबाट बन्दीपुर जाँदै गरेको ग १ ज ६५५५ नम्बरको बोलेरो जीप बन्दीपुर गाउँपालिका–६ धरमपानीमा शुक्रबार साँझ ८ बजे दुर्घटना हुँदा चार जनाको मृत्यु

बर्दिया,पुस ३० । भारतबाट नेपाल आउँदै गरेका मानिसहरुको साथबाट लागुऔषध ब्राउन सुगरसहित प्रहरीले केहीलाई पक्राउ गरेको छ । बर्दियाका विभिन्न स्थानबाट प्रहरीले उनीहरुलाई चेकजाँचको क्रममा लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको

काठमाडौं,पुस ३० । टोखा नगरपालिकाका बिरामीले निशुल्क रगत पाउने भएका छन् । टोखा नगरपालिकाले रेडक्रस तथा बिभिन्न संघ संस्थासँगको समन्वयमा आफ्ना सेवा क्षेत्रका नागरिकको उपचारका लागि लाग्ने रगत निशुल्क उपलब्ध

गुल्मी,पुस ३० । भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीले वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । जिल्लामा अघिल्लो हप्ता मात्रै स्थापना भएको कार्यालयले यस आर्थिक वर्ष २०७८/०७९ सालका लागि

कपिलवस्तु,पुस ३० । कपिलवस्तुको शिवराज नगरपालिका वडा १ मा रहेका ८१ जना ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको छ । वडाको वार्षिक कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकसँग जनप्रतिनिधि अन्तर्गत वडा कार्यालयको सहयोगमा शिवपुर

मुग्लिन,पुस ३० । नारायणगढ –मुग्लिन सडकखण्डमा स्कार्पियो पुलबाट खसेको छ। सो स्कार्पियो दुर्घटनामा ७ जना घाइते भएको प्रहरीले जनाएको छ । शुक्रबार साँझ ६ बजे नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको बा

नुवाकोट,पुस ३० । गोरु नजुधाए पनि समाजसेवी शिव अधिकारीले नुवाकोटका किसानलाई नगद पुरस्कार दिने भएका छन् । नेपाली काङ्ग्रेस नुवाकोटका युवा नेता एवम् समाजसेवीका रुपमा समेत परिचित शिव अधिकारी “अविरल”

स्याङ्जा,पुस ३० । गल्याङ नगरपालिका ३ गल्याङ बस्ने ३२ वर्षीया सुनिता भट्टराईको आफ्नै घरको बाथरुममा ग्याँस गिजरको प्रयोग गरी नुहाउने क्रममा निसास्सिएर मृत्यु भएको छ । नुहाउनको लागि बाथरुम छिरेकोमा