समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रम : कार्यान्वयनको अवस्था बिजोग

काठमाडौं,माघ ४ । नयाँ युगको शुभारम्भ भन्दै तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन अवस्था बिजोग देखिएको छ । नेकपाको सरकार हटेर गठन बन्धन सरकार बनेपछि

वीरगञ्ज भन्सारले उठायो ६ महीनामा १ खर्ब राजस्व

वीरगञ्ज,माघ ४ । आयातनिर्यात कारोबारका हिसाबले देशकै मुख्य नाकामा रहेको वीरगञ्ज भन्सारले चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो अर्ध वार्षिक अवधिमा १ खर्ब रुपैयाँभन्दा बढी राजस्व उठाएको छ ।

नुवाकोट पञ्चकन्याको घ्याङस्वारा पार्कको विशेषता: पार्क हुँदै भूमेस्थान मन्दिरसम्म सिढी

नुवाकोट,माघ ३ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ मा रहेको घ्याङस्वारामा होमस्टेसहितको पर्यटकीय पार्क निर्माणको चरणमा रहेको छ । कुल १५० रोपनी जग्गा क्षेत्रफलमा फैलिएको सो पार्क निर्माणका लागि

प्रदेश नम्बर २ को नाम मधेश प्रदेश, राजधानी जनकपुर

काठमाडौं,माघ ३ । नेपालमा संघीयता कार्यन्वयनमा आएपछि बनेको प्रदेश २ ले बल्ल आफ्नो नाम र राजधानी टुंगो लगाएको छ । सोमबार सभामा भएको मतदानमा दुई तिहाईले प्रदेशको नाम र राजधानी

यी हुन् मन्त्री झाक्रीका ३७ बुँदे उपलब्धि (पूर्णपाठ)

काठमाडौं,माघ ३ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीकोले जिम्मेवारी सम्हालेको १०० दिन पुरा भएको छ । १०० दिन पुरा भएको अवसरमा पत्रकार सम्मेलन गर्दै मन्त्री झाँक्रीले आफ्नो प्रगति विवरण सार्वजनिक

अख्तियारमा उजुरी परेपछि धुर्मुस–सुन्तलीको प्रतिक्रिया: ‘केही दिनमै खर्च सार्वजनिक गर्छाैँ’

काठमाडौं,माघ ३ । चितवनको भरतपुरमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निर्माणका क्रममा अनियमितता भएको भन्दै उजुरी परेपछि धुर्मुस–सुन्तली फाउन्डेशनले एक दुई दिनमै खर्च विवरण सार्वजनिक गर्ने बताएका छन् । रंगशाला निर्माण

गोरखामा आगो ताप्ने क्रममा बालिकाको ज्यान गयो

गोरखा,माघ ३ । गोरखामा आगो ताप्ने क्रममा एक बालिकाको ज्यान गएको छ। गोरखाको सिरानचोक गाउँपालिका ६ को चिलाउनेमा आगो ताप्ने क्रममा सोमबार बिहान ११ बर्षिया बालिकाको ज्यान गएको हो ।

कोरोना अपडेट: थप ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण

काठमाडौँ, माघ ३ । नेपालमा पछिल्लो २४ घण्टाको समयमा कोरोना भाइरसका ६ हजार ७ सय ३४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख ५९ हजार ४

बर्दिबासका भूमिहीन र अव्यवस्थित बसोबासीले लालपुर्जा पाउँदै

महोत्तरी,माघ ३ । बर्दिबासका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गाकाे लालपुर्जा पाउने भएका छन् । लगत संकलनदेखि लालपुर्जाको नक्सासमेत तयार भएकाले अब पुर्जा वितरण हुने मेयर बिदुर कार्कीले बताए ।