समाचार

स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौ,माघ १८ । प्रमुख प्रतिपक्षी दल एमालेको संगठन राष्ट्रिय युवा संघ, नेपालले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाविरुद्ध अख्तियारमा उजुरी परेको छ । स्वास्थ्य मन्त्री खतिवडालगायतले २४ लाख डोज खोप हिनामिना

आउदो जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने तयारी: प्रधानमन्त्री

काठमाडौँ,माघ १८ । आउदो जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने तयारी गरिएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । स्थानीय तहको निर्वाचन बारे जेठ ४ गते चुनाव मिति घोषणा गर्ने

पूर्वमन्त्री रेगबहादुर सुवेदीको निधन

काठमाडौँ,माघ १८ । पूर्वमन्त्री रेगबहादुर सुवेदीको निधन भएको छ । रोल्पाको सुनिलस्मृति गाउँपालिका(६ गजुलका ८२ वर्षका सुवेदीको आज बिहान आफ्नै निवासमा निधन भएको हो । पञ्चायतकालमा रोल्पाबाट पटक पटक राष्ट्रिय

भोलि देशभर सार्वजनिक बिदा

काठमाडौँ,माघ १८ । भोलि देशभर सार्वजनिक बिदा हुने भएको छ । नेपाल सरकारले यही माघ १९ गते बुधबार देशभर सोनाम ल्होसारका अवसरमा सबै सरकारी कार्यालय र सार्वजनिक संस्थाहरुमा बिदा दिएको

देउवाको प्रस्तावमा प्रचण्ड–नेपालको आपत्ति

काठमाडौं, माघ १८ । सत्ता गठबन्धनमा अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) को विषयलाई लिएर विवाद चर्किएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बालुवाटारमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र

एसईई र १२ को परीक्षा तालिका एक साताभित्र

काठमाडौं, माघ १७। सरकारले जेठमा स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेसँगै राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा तालिका एक साताभित्र सार्वजनिक गर्ने तयारी गरेको

पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी

काठमाडौं, माघ १८। राजा रणबहादुर शाहले कस्तो हुक्का तान्थे? पशुपति क्षेत्रको पश्चिम ढोका सामुन्ने रहेको पशुपतिनाथ महास्नान घरमा राजा रणबहादुरको हुक्का ज्यूँका त्यूँ छ । यो हुक्कालाई पशुपतिनाथ सङ्ग्रहालयमार्फत पशुपति क्षेत्र

कोरोना संक्रमण ओरालो झर्दै

काठमाडौं, माघ १७ । कोरोना महामारीको तेस्रो लहर विस्तारै मत्थर बन्दै जान थालेको छ । तीव्र गतिमा फैलिएको कोरोना संक्रमण तीन दिनयता ओरोलो झरेको छ । माघको पहिलो सातादेखि अत्यधिक

घेराबन्दीमा प्रधानमन्त्री, अलमलमा स्थानीय तहको निर्वाचन

काठमाडौं, माघ १७ । सत्तारूढ गठबन्धनमा रहेका मुख्य दुई दलले स्थानीय तहको निर्वाचन र अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब बढाएका छन् । गठबन्धनमा रहेका नेकपा माओवादी