
काठमाडौं, माघ १८। स्थानीय तहको निर्वाचन जेठभित्रै गर्ने सहमतिमा पुगेका सत्तारूढ दलहरूबीच सो सहमति हुनुअघि नै अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने सहमति भएको छ । शनिबार

लाभांश वितरण र सेवा केन्द्र खोल्न कडाइ काठमाडौं,माघ १८ । सहकारी विभागले सहकारी संघसंस्थालाई लाभांश वितरण तथा सेवा केन्द्र खोल्नका लागि कडाइ गर्ने भएको छ । सहकारी संघसंस्थाका लागि एकीकृत

काठमाडौं,माघ १८ । चितवनका किसानले तत्काल दूधको मूल्य बढाउन माग गरेका छन् । उनीहरुले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । चितवन दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले

चितवन,माघ १८ । कोभिडको तेस्रो लहरसँगै यहाँका होटलमा पर्यटक आउन छाडेपछि व्यवसायीले मजदूर कर्मचारीलाई बिदा दिन थालेका छन् । सरकारले कार्यक्रममा २५ जनाभन्दा बढी उपस्थित नगर्न आदेश गरेपछि होटलहरूमा बुक

सिन्धुपाल्चोक,माघ १८ । गत असार १ र साउन १९ गते गएको भे्रमाथाङ पहिरोका कारण क्षति पुगेको हेलम्बु–मेलम्ची क्षेत्रका पाँचओटा पुल तत्काल बनाउने सहमति भएको छ । पूर्वमन्त्री एवम् संघीय सांसद्

काठमाडौं,माघ १७ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ । यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । हाल लिटरमा

काठमाडौं,माघ १७ । वाग्मती प्रदेशद्वारा ल्होसार र न्वागीमा सार्वजनिक विदा दिने घोषणा गरिएको छ । वाग्मती प्रदेश सरकारले तामाङ समुदायको विशेष पर्व ल्होसार र चेपाङ समुदायको मुख्य पर्व न्वागीमा सार्वजनिक

नुवाकोट, माघ १७ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा सोनाम ल्होछारको २ दिन सार्वजनिक बिदा दिइएको छ । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै भोलि १८ र १९ गते दुई दिन सार्वजनिक

काठमाडौं,माघ १७ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना निको हुनेको संख्या बढ्दै गईरहेको छ । नयाँ संक्रमित भन्दा दोब्बर संख्यामा कोरोना निको हुनेको संख्या रहेको छ । स्वास्थ्य तथा जनसंख्या