समाचार

अध्यादेश बजेट निष्क्रिय : सरकारी खर्च रोकियो

काठमाडौं,भदौ ३० । प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा सरकारी खर्च नै रोकिने अवस्था आएको छ । संसद् सुचारू हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसद्बाट पारित गर्नुपर्ने व्यवस्था

गूगललाई १७ करोड ७० लाख डलर जरिवाना तिराउँदै दक्षिण कोरिया

एजेन्सी,भदौ ३० । दक्षिण कोरियाको बजार प्रतिस्पर्धाको नियमन गर्ने निकायले अमेरिकी सर्च इञ्जिन कम्पनी गूगललाई १७ करोड ७० लाख डलर जरिवाना तिराउने भएको छ ।  सामसङ लगायतका स्मार्टफोन निर्माताहरुलाई अन्य

प्युठानको अर्तुबाङमा पहिलो पटक पुग्यो बिजुली, स्थानियवासीमा खुसियाली

प्युठान,भदौ २९ । हालसम्म विद्युतीकरणको सुविधा नपुगेको प्युठानको गौमुखी गाउँपालिका–१ अर्तुबाङमा पहिलो पटक बिजुली बलेको छ। नेपाल विद्युत् प्राधिकरण बिजुवार वितरण केन्द्रको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत अर्तुबाङको ६२ घरधुरीमा बिजुली बलेको

दैलेखमा शिक्षकको घाँटी रेटेर हत्या

दैलेख,भदौ २९ । दैलेखमा शिक्षकको घाँटी रेटेर हत्या भएको छ। जिल्लाको गुराँस गाउँपालिका–८ का शिक्षक नगेन्द्र विसीको विभत्स हत्या भएको छ। प्रहरीका अनुसार स्थानीय मालिका माध्यामिक विद्यालयमा अध्यापन गराउने विसीको

पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको छैटौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं,भदौ २९ । पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार काठमाण्डौंमा सम्पन्न भएको साधारणसभाले स्वर्गीय पोष्ट बहादुर बोगटीको विचारलाई स्थापित गराउन देशभरी वैचारिक प्रशिक्षण

कोरोना अपडेट: १५ सय संक्रमित थप, १५ सय निको भए

काठमाडौं, भदौ २९ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ५ सय ६२ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ७९ हजार ४ सय

जाजरकोटमा जीप दुर्घटना, दुईको मृत्यु

जाजरकोट,भदौ २९ । जाजरकोटमा जीप दुर्घटना भएको छ। जाजरकोटको गेडेनीमा जीप दुर्घटना भएको हो। सो दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका–५ खाराबाट कालिमाटीतर्फ आउँदै गरेको भे१ज

प्यूठानमा पनि सेतो पुतलीको सन्त्रास, गुम्नसक्छ आँखाको ज्योति !

प्युठान,भदौ २९ । प्युठानमा आँखाको दृष्टिमाथि धावा बोल्ने सेतो पुतलीको सन्त्रास बढेको छ। एक सातादेखि जिल्लाको स्याउलिवाङ, अखां रजवारा लिया. माझकोट बर्जिवाइ,ओखरकोट, प्यूठान नगरपालिका लगायतका अधिकांश क्षेत्रमा सेतो पुतलीको संख्यात्मक

नवलपुरमा बस दुर्घटनाः तीन जनाको मृत्यु

चितवन,भदौ २९ । नवलपुरको गैंडाकोटमा यात्रु बोकेको बस र ट्रक एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। प्रहरीका अनुसार सुदूरपश्चिम प्रदेश ०२–००१ ख