समाचार

बाँकेमा उपचाररत १० जना कोरोना संक्रमितको मृत्यु

बाँके,जेठ ११ । कोरोनाबाट बाँकेमा १० जनाको मृत्यु भएको छ । सोमबार दिउँसो ३ बजेदेखि मंगलबार बिहान ७ बजेसम्म जिल्लाभित्र र बाहिरबाट उपचारकालागि आएका १० जनाको मृत्यु भएको जिल्ला कोभिड

शिवपुरी कोभिड अस्पताललाई टीका-कमला थापा स्मृति कोषबाट आर्थिक सहयोग

नुवाकोट,जेठ ११ । शिवपुरी गाउँपालिकामा रहेको कोभिड अस्पताललाई टीका-कमला थापा स्मृति कोषले आर्थिक सहयोग गरेको छ। कोषका तर्फबाट रामबहादुर थापाले गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापालाई सो रकम हस्तान्तरण गरेका हुन ।

घट्यो सुनको मुल्य, तोलाको कति ?

काठमाडौ,जेठ ११ । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य घटेको छ । छापावाल सुनको मूल्य २ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी

कोरोना खोप दिलाउन उत्पादक राष्ट्रलाई पत्र

काठमाडौं, जेठ ११ । कोरोना संक्रमण तीव्ररूपमा बढिरहेका बेला अझै २ करोड १२ लाख ३ हजार १ सय ८० जना नागरिक पहिलो र दोस्रो (दुवै)मात्रा खोप लगाउनबाट वञ्चित छन् ।

अमेरिका र बेलायतबाट एक करोड डोज भ्याक्सिन ल्याउने गृहकार्य

काठमाडौं, जेठ ११ । कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरन्तर क्रियाशिलतासँगै विभिन्न देशबाट सहयोग आउने क्रम बढेको छ । मुख्य सचिव शंकरदास वैरागीको सक्रियतामा सरकारको

नुवाकोटमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ पुग्यो

नुवाकोट,जेठ ११। जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ। विदुर नगरपालिका वडा नम्बर ४ बट्टारका थप एक कोरोना संक्रमितको ज्यान गएसंगै नुवाकोटमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको हो

शेयर कारोबार रकममा नयाँ रेकर्ड

काठमाडौं,जेठ ११ । सोमवार शेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस दिन हालसम्मकै उच्च रू. १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार बराबरको शेयर किनबेच भयो

संक्रमितको घरमै पुगेर औषधी वितरण गर्दै वीरेन्द्रनगर

सुर्खेत,जेठ ११ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना संक्रमित भई होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको घरमै पुगेर औषधी तथा स्वास्थ्य सामग्री वितरण गर्न थालेको छ । नगरप्रमुख देवकुमार सुवेदी, उपप्रमुख मोहनमाया

निषेधाज्ञाले बदलिएको कारोबार : अनलाइन अर्डर गर्नुस्, घरमै पुग्छ चामल

सुर्खेत,जेठ ११ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतले अनलाइन सेवा सुरु गरेको धेरै समय भए पनि निषेधाज्ञाको समय प्रभावकारी देखिएको छ । वीरेन्द्रनगरका अधिकांश परिवारले अनलाइनबाटै