समाचार

सभामुखले गुरिल्ला स्टाइल देखाएः एमाले

काठमाडौं, भदौ २६ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले आफूहरूको माग सम्बोधन नभएसम्म प्रतिनिधिसभामा विरोध गरिरहने जनाएका छन् । आफूहरूको मागबारे छलफल नै नगरी सभामुख अग्निप्रसाद

उपाध्यक्ष फातिमा भइनन् ढुक्क

काठमाडौं, भदौ २६ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उच्च अधिकारी नेपालको संसदबाट सम्झौता अनुमोदनका लागि उपयुक्त वातावण बनाउन दुई दिनदेखि लगातार सक्रिय भए पनि उनीहरूले सोचेअनुसारको वातावरण बनेको छैन

स्रोत नै नभएका १ हजार ४०० ओटा आयोजना खारेज, आर्थिक वृद्धिको लक्ष्य बढ्यो

काठमाडौं,भदौ २६ । अघिल्लो सरकारले अघि बढाएका एक हजार ४०० सडक आयोजना खारेजीमा परेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक तथा प्राविधिक दृष्टिकोणबाट अध्ययन र पूर्वतयारी नभएका आयोजना

शब्द चित्र : संशोधित बजेट

काठमाडौं,भदौ २६ । सरकारले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट संशोधन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्योदशहरुलाई प्रतिस्थापन गर्ने विधेयक शुक्रवार संसदमा पेश गर्दै बजेटको आकार घटाएका छन् ।

एमसीसी सम्झौताबारे प्रधानमन्त्री र सुमार बीच छलफल

काठमाडौं,भदौ २६ । प्रधानमन्त्री शेरबहादुर देउवा र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फतेमा सुमार बीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट) बारे विचारविमर्श भएको छ ।          प्रधानमन्त्री निवासमा शुक्रवार

सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब रुपैयाँको संशोधित बजेट

काठमाडौं,भदौ २६ । सरकारले प्रतिस्थापन विधेयकमार्फत चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई संशोधन

शिवपुरीमा अनेरास्ववियु क्रान्तिकारीको अध्यक्षमा अस्मिता ठकुरी

नुवाकोट, भदौ २५ । जिल्लाक‍ो शिवपुरी गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको विद्यार्थी संगठन अन्तर्गत अखिल क्रान्तिकारीको गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ। भेलाले शिवपुरी गाउँपालिकाको विद्यार्थी संगठनको अध्यक्षमा अस्मिता

शिक्षकका लागि छुट्टै अस्पताल स्थापना हुने

काठमाण्डाै,भदौ २५ । शिक्षकका लागि छुट्टै अस्पताल स्थापना हुने भएको छ। सरकारले शिक्षकहरूको स्वास्थ्य उपचारका लागि छुट्टै अस्पताल स्थापना गर्ने भएको हो ।  अर्थ मन्त्री जनार्दन शर्माले संसदमा पेस गर्नुभएको

दुप्चेश्वर गाउँपालिकाको नमूना काम, बन्यो विकट दोङ्चेमा हेलिप्याड

तस्बिर: विकट दोङ्चेमा बनेको हेली अवलोकन गर्दै गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ नुवाकोट, भदौ २५ । पहाडी जिल्ला नुवाकोटको उत्तर-पूर्व क्षेत्रमा पर्ने दुप्चेश्वर गाउँपालिकाको दोङ्चेमा हेलिप्याड निर्माण गरिएको छ ।  सातवटा