समाचार

गोंगबुमा अज्ञात ब्यक्तिद्वारा ट्याक्सीमा आगजनी

काठमाडौ,माघ २२ । गोंगबुमा अज्ञात ब्यक्तिद्वारा ट्याक्सीमा आगजनी गरिएको छ। प्रचण्ड- नेपाल पक्षको बन्दका दिन बिहानै ट्याक्सीमा आगजनी भएको हो।यद्यपि आमहड्ताललाई शान्तिपूर्ण बनाउने बताउदै आएका उक्त राजनीतिक समूहले घटनाको सम्बन्धमा

नेपाल बन्द: तोडफोड, आगजनी गरे कारबाही

काठमाडौं, माघ २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले आज देशव्यापी बन्दको आव्हान गरेको छ । गृह मन्त्रालयले आमहडताल अवधिमा शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तीको तोडफोड,

६ दिनमै १६ लाखको मार्सी चामल विक्री

काठमाडौं, माघ २२। खाद्य कम्पनीद्वारा पहिलोपटक विक्री शुरू गरिएको जुम्लाको मार्सी चामल ६ दिनभित्रमै १६ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको विक्री भएको छ । स्थानीय उत्पादनहरूलाई बजारमा ल्याई त्यसको ब्रान्डिङ

बन्दहडतालले अर्थतन्त्र थप जोखिममा

काठमाडौं, माघ २२। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेको विरोधमा आन्दोलनरत पुष्पकमल दाहाल तथा माधव नेपालको पक्षले बिहीवार आमहडतालको आह्वान गरेकोमा अर्थतन्त्रमा थप समस्या निम्तिने भन्दै निजीक्षेत्रले चिन्ता प्रकट

भूमिसम्बन्धी समस्या समाधान आयोग नुवाकोटको अध्यक्षमा बिन्दा ढुङ्गाना

नुवाकोट,माघ २१ । सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको छ । भूमिसम्बन्धी समस्या समाधान आयोग नुवाकोटको अध्यक्षमा विन्दा ढुंगानालाइ नियुक्त भएकी छन । उनी नुवाकोट सुर्यगढीकी

आमहड्तालकाे पूर्वसन्ध्यामा देशभर मशाल जुलुस

काठमाडौ,माघ २१ । सरकारको प्रतिगमनको निर्णयविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले देशभर मशाल जुलुस प्रदर्शन गरेको छ । प्रतिनिधि सभा विघटन र संवैधानिक निकायहरुमा गरिएको असंवैधानिक नियुक्तिको विरोधमा विहीवार

सुरक्षा निकायलाई स्टाण्डबाई रहन सर्कुलर

काठमाडौ,माघ २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षले आह्वान गरेको आम हड्ताललाई लक्षित गरि नेपाल प्रहरीले विहीवार सुरक्षा सतर्कताका लागि सर्कुलर जारी गरेको छ । विहीवार बिहान ०८ः

चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्षको निधन

चितवन,माघ २१ । चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष होमबहादुर रानामगरको निधन भएको छ । भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उनको उपचारको क्रममा गए राति निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

प्रचण्डलाई तीन दिन भित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौँ,माघ २१ । अदालतको अवहेलना सम्बन्धि मुद्धामा सर्वोच्च अदालतले नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डलाई तीन दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । प्रचण्ड विरुद्ध सर्वोच्चमा परेको अदालतको