समाचार

बंगलादेशसंग खरिद गरेको मल पुस तेस्रो साता आइपुग्ने

काठमाडौं पुस ३ । सरकारले बंगलादेशसंग खरिद गरेको ५० हजार मेट्रिक टन युरिया मल पुस तेस्रो साता आइपुग्ने भएको छ । सरकारको स्वीकृतिपछि मल लिन बंगलादेश गएको कृषि सामाग्री कम्पनीको

अत्यधिक चिसोका कारण सिरहामा चारजनाको मृत्यु

सिरहा पुस ३ । केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा चारजनाको मृत्यु भएको छ । चिसोका कारण जिल्लाको बरियारपट्टी गाउँपालिका ५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततामा मेरो संलग्नता छैन : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं पुस ३ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततामा आफू संलग्न नभएको बताएका छन् । सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै मन्त्री ढकालले यस्तो दाबी गरेका हुन्। बैठकमा

पोहोरभन्दा बढ्यो चिसो, शुक्रबार काठमाडौंको तापक्रम १.६ डिग्री

काठमाडौं पुस ३ । काठमाडौँमा शुक्रबार वर्षकै न्यूनतम तापक्रम एक दशमलव छ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार काठमाडौँको न्यूनतम तापक्रम दुई दशमलव दुई डिग्री थियो । अघिल्लो वर्षको

१ सय ८४ शिक्षकको दरबन्दी मिलान

काठमाडौं, पुस ३ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलान शुरु गरेको छ । जिल्लाभित्रै बढी भएको र थप भएको तथा एउटा स्थानीय तहबाट कटौती गरी अर्को

क्षतिग्रस्त अरनिको राजमार्ग सुधार गर्न एक अर्ब ४४ करोड २० लाख लाग्ने

काठमाडौं, पुस ३। चीन सरकारको सहयोगमा अरनिको राजमार्गको सुधार हुने भएको छ । अरनिको राजमार्गको बाह्रबिसेदेखि तातोपानीसम्मको खण्ड सुधारका लागि चीन सरकारको प्रस्तावलाई नेपाल सरकारले अनुमति दिइसकेको छ । सडक विभाग, विकास

उखु किसान ठग्ने ‘साहू’ खोज्न सर्कुलर, दुई दिन बित्यो, प्रहरीले भेटेन

काठमाडौं, पुस ३ । नेपाल प्रहरीले उखु किसानबाट उखु लगेर सोबापतको रकम भुक्तानी नदिने चिनी मिलका ‘साहु’ खोज्न प्रहरी परिचालन गरेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले

टोखाको झोरसहित काठमाडौको विभिन्न ठाउँमा आज र भोलि लोडसेडिङ

काठमाडौ,पुष ३ । नेपाल विद्युत् प्राधिकरणले टोखाको झोरसहित काठमाडौको विभिन्न ठाउँमा आज र भोलि लोडसेडिङ गर्ने जनाएको छ। मर्मतका लागि प्राधिकरणले शुक्रबार र शनिबार टोखाको झोरसहित राजधानीका विभिन्न स्थानमा लोडसेडिङ

बिहिवार साँझ आकाशमा अनौठो दृश्य, शनि,चन्द्रमा र बृहस्पति एउटै नक्षत्रमा

काठमाडौ,पुष ३ । शनि, चन्द्रमा र बृहस्पति ग्रह बिहिवार साँझ एकै नक्षत्रमा देखिएको छ । शान्ति, ज्ञान र न्यायका प्रतीकका रुपमा रहेका यी तीनै ग्रह विहीवार साँझ दक्षिण–पश्चिम दिशामा देखिएको