समाचार

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं माघ १४ ।मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता पार्वत गुरुङले बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् । सरकारले लोकतान्त्रिक परिवर्तनको लागि भएका

कटुवा पेस्तोलसहित लैनचौरबाट एक जना पक्राउ

काठमाडौं माघ १४ । लैनचौरबाट कटुवा पेस्तोलसहित एक पक्राउ परेका छन्। सशस्त्र प्रहरी(एपिएफ)ले काठमाडौं महानगरपालिका-२६ लैनचौर क्षेत्रबाट बुधबार एक जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको हो। प्रहरी निरीक्षक सुमन शर्माका अनुसार

पहिलो दिन करिब १० हजार जनाले लगाए कोरोना खोप

काठमाडौं माघ १४ । बुधबारदेखि कोरोना खोप अभियान सुरु भएको नेपालमा पहिलो दिन करिब १० हजार जनाले खोप पाएका छन् । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार बेलुकी ५ बजेसम्म

विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो

काठमाडौं माघ १४ ।विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ। अहिलेसम्मको तथ्यांकअनुसार विश्वभरमा कोरोना संक्रमितको संख्या १० करोड ३४ लाख ८ हजार ७८३ पुगेको हो। त्यस्तै २१ लाख ६०

राष्ट्रिय महिला लिग : कुसुम खड्काको ह्याट्रिकमा विराटनगरको पहिलो जित

काठमाडौं माघ १४ ।कुसुम खड्काले ह्याट्रिक पुरा गरेपछि विराटनगर महानगरपालिका मोरङले राष्ट्रिय महिला लिगमा पहिलो जित दर्ता गरेको छ । विराटनगरले चन्द्रपुर नगरपालिका रौतहटमाथि ५–० को फराकिलो जित निकाल्दै लिगमा

थप २ सय ८३ जनामा कोरोना संक्रमण पुष्टी, ३ जनाको मृत्यु

काठमाडौं माघ १४ । गत २४ घण्टामा थप २८३ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या २ लाख ७० हजार

एपीएफ प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा

काठमाडौं माघ १४ ।सशस्त्र प्रहरीको एपीएफ क्लब जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।बुधबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै एपीएफ प्रतियोगिताको

जुम्ला आगलागी अपडेट : ३२ घर र ७० पशु चौपाया जलेर नष्ट, ३ करोड बराबरको क्षति

जुम्ला माघ १४ । जुम्लाको तिला गाउँपालिका वडा नं ७, पोखरीस्थित गोठीगाउँमा मंगलवार बेलुकी भएको भीषण आगलागीबाट ३२ घर र ७० पशु चौपाया जलेर नष्ट भएका छन् । आगलागीबाट ३२

(नेप्से) परिसूचक फेरि उकालो लाग्यो

काठमाडौं माघ १४ ।मंगलबार दोहोरो अंकको गिरावट देखिएको पूँजीबजारमा बुधबार भने दोहोरो अंककै सुधार देखिएको छ। हिजो नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.७९ अंकले घटेकोमा आज पुरानै लयमा फर्किर १८.८६