समाचार

पश्‍चिम नवलपरासीमा विष सेवनबाट एकै परिवारका तीन जनाको मृत्यु

परासी माघ १५ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका-५ धनगडवामा विष सेवनबाट एकै परिवारका आमा, दुई छोरीको मृत्यु भएको छ । ३५ वर्षीया अनिता चौधरीले बुधबार आफ्ना दुई छोरीलाई विष सेवन

जाडोले रुपन्देहीको सैनामैनामा दुई दिन विद्यालय बन्द

बुटवल माघ १५ । बाक्लो हुस्सु र अत्यधिक चिसो बढेका कारण रुपन्देहीको सैनामैनामा दुई दिन विद्यालय बन्द गरिएको छ । स्थानीय बिदाबाट कट्टी गर्ने गरी बिहिबार र शुक्रबार बिदा गरिएको

वाग्मती प्रदेश : श्रीमतीलाई बञ्चरो प्रहार गर्ने पक्राउ

सिन्धुली १५ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले हरिहरपुरगढी गाउँपालिका–१ चिसापानी बस्ने ४४ वर्षीय शेरबहादुर भुजेललाई पक्राउ गरेको छ । श्रीमतीलाई बञ्चरो प्रहार गरी फरार रहेका शेरबहादुरलाई प्रहरीले यही माघ १३

राँगोले हान्दा वृद्धको मृत्यु

कञ्चनपुर माघ १५ । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मोतीबस्तीमा आफ्नै घरमा पालेको राँगाले हान्दा स्थानीयवासी ७२ वर्षीय वासुलाल चौधरीको मृत्यु भएको छ । बुधबार राति पराल हाल्ने क्रममा राँगाले चौधरीलाई हान्दा

आजबाट श्री स्वस्थानी व्रत कथा प्रारम्भ

काठमाडौं, माघ १५ । यसबर्षको स्वस्थानी व्रत आजदेखि प्रारम्भ भएको छ। यस व्रतमा हरेक बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गर्ने गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको

कोरोनाविरुद्धको खोप अभियान प्रारम्भः आम नागरिकमा उत्साह

काठमाडौं, माघ १५ । नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान बुधबारबाट सुरु गरिएको छ । पहिलो दिन देशभर नौ हजार ८४ जनाले पहिलोपटक कोरोनाविरुद्धको खोप लगाएका छन् ।कोरोना खोप

यस्तो छ बिहीवारको मौसम

काठमाडौ, माघ १५ । हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी

सालको काठमाथिको प्रतिबन्ध ८ महीनापछि खुला

काठमाडौं, माघ १५। सरकारले सालका काठ, दाउराको कटान, मुछान, विक्री वितरण र ओसारपसारमा लगाइएको रोकावट आठ महीनापछि खुला गरेको छ । मन्त्रिपरिषद्को यही माघ ११ गतेको बैठकले सो निर्णय गरेको

कार्पेट उत्पादनमा लगानी बढाउँदै प्रेस्टिज समूह

वीरगञ्ज, माघ १५ । कपडा र फुट वेयर उत्पादनमा दक्षता प्राप्त पे्रस्टिज समूहले पछिल्लो समय कार्पेट उत्पादनमा लगानी बढाएको छ । वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ४० करोड रुपैयाँको लगानीमा केही महीनाअघि