
काठमाडौं,कात्तिक २७ । सरकारले नेवार समुदायको मागलाई सम्बोधन गर्दै मंसिर २ गते पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ। बिदा थपिएसंगै यस वर्ष भाइटीका मनाउन सरकारले दुई दिन सार्वजनिक बिदा

एजेन्सी,कात्तिक २७ । अमेरिकी कम्पनि फाइजरले तयार पारेको कोरोनाभ्याक्सिनको प्रभावकारिता ९० प्रतिशत रहेको दाबी चलिरहेकै बेला रुसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन स्पुतनिक भी ९२ प्रतिशत प्रभावकारी भएको दाबी गरेको छ ।

नुवाकोट,कात्तिक २६ । नुवाकोटको शिवपुरी गाउँपालिकाका एकल पुरुषलाई मासिक एक हजार भत्ता गाउँपालिकाले दिने भएको छ। गाउँपालिकाले सेवा क्षेत्रका ६० वर्ष पुगेका एकल पुरुषलाई समेत मासिक एक हजार रुपैयाँ भत्ता

कास्की कात्तिक २६ । ढुंगाले टाउकोमा प्रहार गरी साथीको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । दाङ घोराही घर भई कवाडी संकलन गर्ने २५ वर्षीय सहकर्मी कृष्ण

सङ्खुवासभा कात्तिक २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै कुनै पनि हालतमा सरकार परिवर्तन नहुने बताएका छन् । बुधबार सङ्खुवासभाको मकालु गाउँपालिका ५ को फ्याक्सिन्दामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो

काठमाडौं कात्तिक २६ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको आत्मविश्वास र मनोबल नबढाई अर्थतन्त्रलाई गतिशील बनाउन नसकिने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँग बुधबार भएको भेटमा अर्थमन्त्री पौडेलले

काठमाडौं कात्तिक २६ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार कार्तिक २८ गते बस्ने भएको छ। यसअघि बिहीबारका लागि तोकिएको बैठक शुक्रबार बस्ने गरी तोकिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

काठमाडौं कात्तिक २६ । सरकारले कोरोना भाइरस संक्रमितको उपचार तथा परीक्षण निर्देशिका संशोधन गरेको छ। कोरोना उपचारको लागि सूचीकृत सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा लक्षण देखिएका बिरामीको उपचार तथा परीक्षण

काठमाडौं कात्तिक २६ । सर्वोच्च अदालतले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले यस्तो आदेश गरेको