समाचार

भारतमा पब्जी सहित ११८ चिनियाँ एप प्रतिबन्ध

एजेन्सी भदौ १७ । भारत सरकारले चर्चित भिडियो गेम पब्जी सहित एक सय १८ चिनियाँ मोबाइल एपमा प्रतिबन्ध लगाएको छ । चीनसँगको विवादले साइबर सुरक्षामा पनि असर परेको भन्दै भारतले

कोरोनाको लडाइमा खटिने व्यक्तिले भत्ताबाट बिमुख हुनुपर्दैन: स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं भदौ १७ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले तीनै तहका सरकारले मिलेर कोभिड १९ रोकथाम तथा नियन्त्रणको काम थप प्रभावकारी बनाउनुपर्ने बताएका छन्। बुधबार प्रदेश सरकारका सामाजिक विकासमन्त्रीहरुसँग

एकैपटक ४ शिशु जन्माएकी आमाको निधन

जनकपुर भदौ १७ । जनकपुरधाम स्थित एक नीजि अस्पतालमा मंगलबार चार बच्चा जन्माएकी एक आमाको बुधबार दिउँसो निधन भएको छ । धनुषाको विदेह नगरपालिका वडा नम्बर ७ स्थित जोगियारा बस्ने

यात्रुको रकम फिर्ता गर्न एयर अरेवियालाई पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं भदौ १७ । सरकारले एयर अरेवियालाई यात्रुहरुको रकम फिर्ता गर्न निर्देशन दिएको छ । बुधवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नियमित उडानहरुको भाडा दर र चार्टर उडानको गुनासोको

कोरोना कहर : यसपालीको सोह्र श्राद्ध पनि इन्टरनेटबाटै

काठमाडौं भदौ १७ । सरकारले कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेकाले सोह्र श्राद्धमा इन्टरनेटको प्रयोग गर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर घरमा पण्डित बोलाएर सोह्र श्राद्ध गर्दा

उपत्यकामा बितेको २४ घण्टामा ३८८ संक्रमित थपिए

काठमाडौं, भदौ १७ । काठमाडौं उपत्यकामा बुधबार एकै दिन  ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ११ सय  २० जनामा कोरोना पुष्टि भएकोमा काठमाडौ उपत्यकामा मात्रै

कोरोना अपडेट : बितेको २४ घण्टामा ११२० संक्रमित थपिए

काठमाडौं,भदौ १७ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ११ सय  २० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४१ हजार  ६ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता लम्बियो

काठमाडौं भदौ १७ । काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ताका लागि लम्बिएको छ । बुधबार बसेको तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी र सरोकारवालाबीचको बैठकले निषेधाज्ञा एक हप्ता थपेको ललितपुरका सहायक प्रमुख

सेयर बजार २५ अंकले सुधार, एकैदिन ४ अर्ब १८ करोडको कारोबार

काठमाडौं भदौ १७ । बुधबार बजार खुलेको एक घण्टामै एक अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। १२ बजेसम्ममा १७३ वटा कम्पनीको २१ लाख ७९ हजार कित्ता शेयर १ अर्ब