समाचार

सहारा खेलकुद पत्रकारिता पुरस्कार यस बर्ष पौडेललाई प्रदान गरिने

पोखरा,भदौं २०। पत्रकार इन्द्र प्रसाद पौडेललाई यस बर्ष सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७६ प्रदान गरिने भएको छ। प्रतिभा छनोट समितिले पौडेललार्ई पुरस्कार दिन गरेको सिफारिसलाई सहारा क्लबका अध्यक्ष केशवबहादर थापाको अध्यक्षतामा

ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

सिरहा,भदौ २० । रोकिराखेको ट्याक्टरमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । शुक्रबार राति ८ बजेतिर सिरहा चौहर्वा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका

टोखा नगरका कर्मचारीलाई कोरोना देखिएपछि नगरपालिका बन्द

काठमाडौं,भदौ २० । टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि टोखा नगरपालिकाको कार्यालय एकहप्ताका लागि बन्द भएको छ। पछिल्लो समययता नगरपालिकाका कर्मचारीलाई समेत कोरोना सङ्क्रमण देखिएको भन्दै नगरपालिकाले भदौ २१

टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पताल बनाउने वाग्मती सरकारको निर्णय

काठमाडौं भदौ २० । टोखा नगरपालिकामा प्रादेशिक अस्पताल निर्माण हुने भएको छ । वाग्मती प्रदेशको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखा नगरपालिका–२ मा रहेको टोखा चण्डेश्वरी प्राथमिक

कोरोनाबाट रुपन्देहीमा थप दुई जनाको मृत्यु

रुपन्देही भदौ २० । कोरोनाबाट बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको शनिबार बिहान ६ बजे र बुटवल–११ का

सबल अर्थमन्त्री, दुर्बल अर्थमन्त्री

काठमाडौं,भदौ २० । ६ महिनाअघि अर्थमन्त्रीमा पुनः नियुक्ति पाएपछि डा. युवराज खतिवडाले भनेका थिए, ‘यो मुलुकको गरिबी, अभाव, भोक, अशिक्षा र अन्यायविरुद्ध लडेको विकासे योद्धा हुँ। कमान्डरले फिर्ता नबोलाएसम्म लड्नेछु।’

आफन्त पनि, मलामी पनि

काठमाडौं,भदौ २० । कोरोना संक्रमितको शव व्यवस्थापनका लागि तयार रहन नरबहादुर गुरुङले सूचना पाए। नेपाली सेनाको कालीबहादुर गणमा कार्यरत गुरुङ त्यसपछि आफ्नो टोलीसहित ब्यारेकबाट भरतपुर अस्पतालतर्फ लागे। शव नदेख्दासम्म उनमा

‘मृतक र संक्रमितको विवरण सार्वजनिक नगर्नु’

काठमाडौँ, भदौ २० । सर्वोच्च अदालतले कोरोना भाइरस कोभिड–१९ बाट मृत्यु भएका र सङ्क्रमित व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ । व्यक्तिको सहमतिबेगर त्यस्ता विवरण

थप कार्यभार प्रधानमन्त्री ओलीलाई

काठमाडौँ, भदौ २० । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा. युवराज खतिवडाले सम्हाल्दै आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी तोक्नुभएको