
काठमाडौं पुस ८ । बुधबार थप ७ सय ४३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६५५९ जनामा गरिएको पिसिआर परिक्षणमा ७ सय ४३ जनामा संक्रमण पुष्टि

काठमाडौं पुस ८ ।उखु किसानले रकम भुक्तानीको माग गर्दै काठमाडौंको माइतीघरमा आन्दोलन थाले बुधबार ११ दिन पुगेको छ । उखु बेचेको रकम भुक्तानीको माग गर्दै किसानले बुधबार हलो र उखु

काठमाडौं पुस ८ । नेकपा प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा २९० जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टीको निर्णय बुझाएका छन् । नेकपाका नेताहरु सुरेन्द्र पाण्डे, लिलामणि पोखरेल र मुक्ति प्रधान निर्वाचन आयोगमा

काठमाडौं पुस ८ । काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्गको निर्माण कार्य शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्याश गरेको १४ महिनापछि सुरुङ खन्ने काम शुरु भएको हो

काठमाडौं पुस ८ । हालै विघटन गरिएको प्रतिनिधिसभा ब्यूँताउन माग गर्दै सर्वोच्च अदालतम दायरत रिटमा आज प्रधानमन्यायाधीश चोलेन्द्र शमसेरको एकल संवैधानिक इजलासमा भएको बहसबाट विघटन निर्णय स्थगन गर्न गरिएको मागमा

काठमाडौं पुस ८ । पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको नेकपा संसदीय दलको बैठकले संसदीय दलको नयाँ नेता चयन गरेको छ। संसद् भवन नयाँ बानेश्वरमा बसेको उक्त समूहको संसदीय दलको

काठमाडौं पुस ८ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव नेपालले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेताका रुपमा प्रस्ताव गरेका छन् । संसद भवन नयाँ बानेश्वरमा

काठमाडौं पुस ८ । प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बीच वालुवाटारमा भेटवार्ता भएको छ । ओलीलाई भेट्न बादल बालुवाटार पुगेका हुन् । राजनीतिक रूपले विभाजन भइसकेको नेपाल

काठमाडौं पुस ८ । प्रतिनिधिसभा विघटनसम्बन्धी निवेदनहरुको बुधबार सर्वोच्च अदालतमा प्रारम्भिक रुपमा एकमुष्ट सुनुवाइ भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले सबै निवेदनको प्रारम्भिक सुनुवाइ गर्दै संवैधानिक इजलासमा