समाचार

कक्षा १२ को परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ अनिवार्य

काठमाडौं कात्तिक ११ । कक्षा १२ को परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ स्थापना अनिवार्य गरिएको छ । परीक्षार्थीलाई नोवेल कोरोना भाइरस कोभिड–१९ बाट जोगाउन प्रत्येक केन्द्रमा हेल्थ डेस्क अनिवार्य गरिएको राष्ट्रिय

नेकपाले यसवर्ष शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम नगर्ने

काठमाडौं कात्तिक ११ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले पनि यस वर्ष शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम नगर्ने भएको छ। विगत वर्षहरुमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा

भारतीय सेना प्रमुख नरभाने कात्तिक १९ गते नेपाल भ्रमणमा आउने

काठमाडौं कात्तिक ११ । भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ अर्थात कात्ति १९ गते तारिखमा नेपाल आउने भएका छन् । नरभाने तीन दिने नेपाल भ्रमणका लागि आउनगरी

सप्तरीमा मोटरसाइकल र साइकल ठोक्किँदा दुई जनाको मृत्यु

सप्तरी कात्तिक ११ । सप्तरीमा मोटरसाइकल र साइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ मा स १० प ९१३१ नम्बरको

खोटाङमा ट्याक्सी दुर्घटना, तीन जनाको मृत्यु

खोटाङ कात्तिक ११ । खोटाङमा ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अरु ६ जना घाइते भएका छन् । दुर्घटनामा बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका दछुमन राई, बिसु राई र

नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

काठमाडौं कात्तिक ११ । नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नं ११ की

कोरोना कहरका बीच १ लाख २२ हजार बढी नेपाली स्वदेश फिर्ता

काठमाडौं कात्तिक ११ । कोरोना महामारीका बीचमा विदेशबाट हालसम्म १ लाख २२ हजार बढी नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको हिजोसम्मको तथ्यांकअनुसार १ लाख २२ हजार ५६३

मान्यजनबाट टीका लगाएर आशीर्वाद लिने क्रम मंगलवार पनि जारी

काठमाडौं कात्तिक ११ । बडादशैंको अवसरमा मंगलवार पनि मान्यजनबाट टीका लगाई आशीर्वाद लिने क्रम जारी छ । सोमवार विजयादशमीका दिन टीका लगाउन नभ्याएका र टाढा रहेकाले आजदेखि कोजागत पूर्णिमाका दिनसम्म

हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

काठमाडौं कात्तिक ११ । कलाकार मनोज गजुरेलमा पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनले सोमबार सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै आफ्नो अवस्था सामान्य रहेको बताएका छन्