समाचार

यसवर्ष लोकसेवाले विज्ञापन नखोल्ने, २० हजार कर्मचारी अभाव हुँदै

काठमाडौं, भदौ १३ । लोकसेवा आयोगले यसवर्ष निजामती कर्मचारीका लागि विज्ञापन नगर्ने भएको छ । कोरोना भाइरस संक्रमणका कारण आयोगले यस वर्ष निजामती कर्मचारीका लागि विज्ञापन नगर्ने भएको हो ।

टोखास्थित चण्डेश्वरी स्वास्थ्य केन्द्रको वाग्मती प्रदेशका मुख्य मन्त्री पौडेलद्वारा अनुगमन

काठमाडौं,भदौ १३। टोखास्थित चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको वाग्मती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले अनुगमन गरेका छन् ।पछिल्लो समय उपत्यका विभिन्न ठाउँसहित टोखा नगरपालिकामा समेत कोरोना संक्रमण वृद्धि भएसंगै टोखा नगरपालिका

वीरगन्जमा कोरोनाका कारण तीनको मृत्यु

वीरगन्ज,भदौ १३ । वीरगन्जमा कोरोना भाइरस संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक महिला र दुई पुरुष गरी तीन जना रहेका छन् । उनीहरुको शुक्रबार राति

पाल्पामा कोरोना संक्रमित महिलाको मृत्यु

पाल्पा,भदौ १३ । पाल्पामा कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका- ८ मदनपोखराकी ३० वर्षीया महिला रहेकी छन् । उनको लुम्बिनी मेडिकल कलेज पाल्पामा

विदेशबाट ८० प्रतिशत कामदार नेपाल फर्किने

काठमाडौं, भदौ १३ । वैदेशिक रोजगारीका सिलसिलामा विदेश रहेका करिब ८० प्रतिशत कामदार स्वदेश फर्कन चाहेको अध्ययनले देखाएको छ। माइग्रेन ल्याबको सहकार्यमा डायस्पोरा नेपालीको अन्तर्राष्ट्रिय थिंकट्यांक नेपाल नीति प्रतिष्ठान (एनपीआई)

संक्रमितको कन्ट्याक्ट् ट्रेसिङमा परेका रक्षामन्त्री र गृहमन्त्री होम आइसोलेसनमा

काठमाडौं, भदौ १३ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइसोलेसनमा रहेका छन् । केही दिन अघि भएको सीसीएमसीको बैठकमा चिया वितरण गरेका एक जनालाई कोरोना

निषेधाज्ञामा अटेर गर्नेको संख्या बढ्यो,शुक्रबार चार हजार सवारी कारबाहीमा

काठमाडौँ, भदौ १३ । पछिल्लो दिन यता राजधानीमा कोरोना संक्रमितको संख्या ह्वात्तै वृद्धि भएको छ।काठमाडौँ उपत्यकामा कोराना सङ्क्रमण वृद्धिसँगै काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा जारी छ । अत्यावश्यक तथा

शुक्रबार पुष्टि भएका कोरोना संक्रमित,कुन जिल्लाका कति?

काठमाडौं,भदौ १३ । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै वृद्धि भएको छ। शुक्रबारको पछिल्लो २४ घण्टासम्म संक्रमित संख्या ३६ हजार ४ सय ५६ पुगेको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक बितेको २४

सज्जा बनिन तेस्रो नेपाल आइडल

काठमाडौं,भदौ १२ । नेपाल आइडल सिजन-३ को विजेता सज्जा चौलागाईं बनेकी छिन् । सिजन ३ को फाइनलमा सज्जा सँगै प्रवीण बेडवाल र किरण कुमार भुजेल पुगेका थिए । सज्जाले नेपाल आइड–३ को