समाचार

चर्चित हास्यकलाकार शिवहरि पौडेललाई मातृशोक, ‘आमा, फेरि पनि मलाई माफ गर्नुहोला’

काठमाडौं कात्तिक ३ । चर्चित हास्यकलाकार तथा निर्देशक शिवहरि पौडेललाई मातृशोक परेको छ । उनका सय वर्षीया आमा गंगादेवी पौड्यालको आइतबार राति ११ बजे निधन भएको कलाकार पौडेलले सामाजिक सञ्जालमार्फत

चितवन, नवलपरासी र धरानमा कोरोनाबाट ३ जनाको मृत्यु

काठमाडौं कात्तिक ३ । चितवन, नवलपरासी र धरानमा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेज (सीएमसी)मा उपचाररत भरतपुर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको सोमबार बिहान ४ बजे

तीन महिनामा २ अर्बको मोबाइल आयात

काठमाडौं, कार्तिक ३ । गत आर्थिक वर्षको तुलनामा चालू आव २०७७/७८ को पहिलो ३ महीनामा र २ अर्बले मोबाइलको आयात बढेको छ । नेपाल मोबाइल फोन आपूर्ति संघको तथ्यांकअनुसार चालू

देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार नाघ्यो

काठमाडौं, कार्तिक ३ । देशभर कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ३९ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ जना पुगेको

दाङमा चितुवाको छालासहित १ पक्राउ

दाङ,कात्तिक ३ । दाङमा प्रहरीले चितुवाको छाला सहित १ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका ५ धर्ना निवासी ५० बर्षीय इन्द्र बहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय

खसी बोका प्रतिकिलो ५६० मा बिक्रीवितरण गर्ने

काठमाडौँ,कात्तिक ३ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो रु ५६० मा खसी तथा बोका बिक्रीवितरण गर्ने भएको छ । मकवानपुर र दाङबाट यस वर्षको बडादशैँका लागि पहिलो चोटि

सिन्धुपाल्चोकमा कोरोनाबाट एकैदिन तीन जनाले ज्यान गुमाए, कुल मृत्यु संख्या ११ पुग्यो

सिन्धुपाल्चोक, कात्तिक २ । सिन्धुपाल्चोकमा कोरोनाबाट आइतबार एकै दिन थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोटेकोसी गाउँपालिका ३ का ६० वर्षीय पुरुष, बाह्रबिसे नगरपालिका ३ का १९

कांग्रेस नेताद्वय केसी कोरोनामुक्त, थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं, कात्तिक २ । कांग्रेस नेता एवं पूर्वमन्त्रीद्वय अर्जुन नरसिंह केसी कोरोना संक्रमणमुक्त भएका छन् भने सुनीलबहादुर थापा आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । आफूहरु कोरोनामुक्त र डिस्चार्ज भएको नेताहरुले

मेरोब्राण्ड डट कमद्वारा अनलाइन कारोबार सुरु

काठमाडौं कात्तिक २ । नेपाली ईकमर्स बजारमा मेरोब्राण्ड डट कमले आफ्नो कारोबार सुरु गरेको छ । अनलाईन सपिङको बजारमा उपभोक्तालाई नयाँ अनुभव प्रदान गर्ने उदेश्यका साथ www.merobrand.com  ले आफ्नो उपस्थिती